
काठमाडौ: अर्को महिना हुने भनिएको चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल यात्रा स्थगित भएको छ । त्यो आशयको निर्णय हालै चिनियाँ राजदूत ऊ चुन्ताईले तीन दिनपहिले नेपालका उच्च नेतृत्वलार्इ अवगत गराएको स्रोतले उल्लेख गरेको छ । […]
इटहरी। नेपाली काँग्रेसको भातृ सङ्ठन नेपाल तरुण दल सुनसरीको सभापतिमा पुनः सिजन गुरुङ निर्वाचित भएका छन् । यसअघि कार्यवाहक सभापति रहेका गुरुङ दलको धरानमा आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका हुन । […]
उर्लाबारी (मोरङ) । नेकपा (एमाले) मोरङले मङ्गलबार प्रदेश नम्बर १ का प्रमुख तथा पदाधिकारी सदस्यलाई सम्मान गरेको छ । विराटनगरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख तथा एमालेका सचिव […]
काठमाडौँ । सर्वोच्च अदालतको प्रशासकीय प्रमुखमा मुख्य रजिस्ट्रार चयन गर्ने कानुनी आधार तयार भएको छ । संसद्मा विचाराधीन सर्वोच्च अदालत ऐन संशोधन विधेयक पारित भएसँगै कानुनी रूपमा सर्वोच्चमा मुख्य रजिस्ट्रारको पद सिर्जना भएको छ । […]
काठमाडौंः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपमा (माओवादी) को आठौं राष्ट्रिय महाधिवेशन फागुन पहिलो साता हुने भएको छ। गत भदौ ११ देखि १४ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकका निर्णय सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टी आठौं राष्ट्रिय […]
प्रधानमन्त्रीको लाइनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टोपी नलगाएको तस्बिर कमै देखिन्छ । उहाँले जुँगा पालेको पनि धेरैले देखेका छैनन् । दौरा सुरुवाल, कालो टोपी, दाह्रीजुँगा नभएको चिल्लो अनुहार । देउवालाई सम्झँदा धेरैको आँखामा […]
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओली कसैको दबाबमा संविधान संशोधन नहुने बताएका छन् । थाइल्यान्डको बैंककमा स्वास्थ्य जाँच तथा उपचार गराएर सोमबार काठमाडौं फर्किएका ओलीले विमानस्थलमा पत्रकारहरुसँग भने, ‘कसैले गर भन्दैमा संविधान संशोधन हुने […]
इलाम । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सबै राजनीतिक दल एकजुट नभए राज्य पुनःसंरचनाको काम अघि बढ्न नसक्ने बताउनुभएको छ । प्रेस सेन्टर इलामले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा राज्यमन्त्री जवेगुले […]
काठमाडौ: पूर्वप्रधानमनत्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधिन फाष्ट–ट्रयाक नेपाल आफैले बनाउनु पर्ने बताएका छन् । उनले नेपाल बाहेक अरुलाई दिदा त्यसले देशको हित नगर्ने भएकोले स्वदेश्ी पूँजी मा नै यो निर्माण गर्नुपर्नेमा जोड […]