
बिर्तामोड । नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले २०७४ माघसम्म केपी ओली नेतृत्वको सरकार रहने दाबी गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भने, ‘संविधानको कार्यान्वयन गर्न पनि काँग्रेस लगायत सरकार बाहिर […]
पोखरा। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सरकार परिवर्तन हुने सम्भावना नभएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नीति तथा कार्यक्रम र बजेट […]
पथरी । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ । मङ्गलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताउनुभयो । […]
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला भएको चर्चित पत्रिका फोर्सले सार्वजनिक गरेको छ । विश्वका शक्तिशाली एक सय महिलाको सूचीमा राष्ट्रपति भण्डारी ५२ औँ स्थानमा छन् । फोर्सको यो सूचीमा नेपालको […]
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि एमालेसंग भएको भद्र सहमति कार्यान्वयनमा आउने दावी गर्नुभएको छ । भद्र सहमति गर्ने २ पक्ष विश्वास र समझदारीमा चल्ने भन्दै उहाँले नभए सहमति तोडिने […]
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो – “स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन […]
पोखरा । कंग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निकाय र प्रादेशिक चुनावका लागि वर्तमान सरकारको नियत प्रष्ट नभएको बताउनुभएको छ । चिप्लेढुंगास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेलामा उहाँले भन्नुभयो, ‘गणतन्त्र संस्थागत गर्नका लागि स्थानीय निकाय […]
भक्तपुर। नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले नयाँ संविधानलाई सबैले स्विकारेर कार्यान्वयनको बाटामा लाग्नुपर्ने बताउनुभएको छ । ठिमीमा नयाँ शक्ति नेपालको औपचारिक पार्टी घोषणाका सन्दर्भमा आयोजित अन्तक्र्रियामा उहाँले नयाँ संविधानमा रहेको अपूर्ण विषयलाई पूर्णता […]
बिर्तामोड । राप्रपा नेपाल झापाले विर्तामोडमा बृहत हिन्दु जागरणसभा मार्फत शक्ति प्रदर्शन गर्ने भएको छ । देश व्यापी रुपमा हिन्दु जागरणसभा आयोजन गर्दै आएको राप्रपा नेपालले झापाको विर्तामोडमा जोष्ठ २४ गते सोमवार बृहत हिन्दु जागरणसभाको […]