Aamsanchar

धर्म सास्कृति

काठमाडौं । दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण–दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई भारतमा सम्मानसहित अभिनन्दन गरिएको छ। खनाललाई डा एपिजे अब्दुल कलाम फाउन्डेसनले अक्टोबर १५ मा ‘डा. एपिजे अब्दुल […]

आइतवार, कार्तिक ४, २०८१

बिर्तामोड ।  झापा अर्जुनधारा १ मा रहेको  धार्मिक तथा पर्यटकीय स्थल श्री शङ्कराचार्यपीठ साधुटारमा आगामी माघ १ गते देखि ११ गते सम्म आयोजना हुने ‘सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग’ आयोजना आयोजक समिति गठन गरिएको छ । […]

शनिवार, कार्तिक ३, २०८१

कनकाई । झापाको सुरुङ्गामा खुला समूहगत देउसी भैलो प्रतियोगिता आयोजना हुने भएको छ । नेपालीहरूको दोस्रो ठुलो सांस्कृतिक चाड तिहारको अवसरमा प्रतियोगितात्मक देउसी भैलो आयोजना हुन लागेको हो । ‘लोक संस्कृतिको प्रबन्धन हाम्रो जिम्मेवारी’ भन्ने […]

शनिवार, कार्तिक ३, २०८१

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । हिन्दू धर्मालम्बीहरुका लागि कार्तिक पूर्णिमाको विशेष महत्त्व रहेको छ । यो दिन स्वर्गबाट सबै देवीदेवताहरु पृथ्वीलोकमा आउने विश्वास गरिन्छ । देवीदेवताहरु पृथ्वीलोकमा आउने र नदी किनारमा स्नान गर्न […]

बिहिवार, कार्तिक १, २०८१

बुधवार, असोज ३०, २०८१

आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउनेछ र काठमाडौँको स्वयम्भू लगायतका चैत्यहरूमा राती महादीप ज्योति प्रज्वलन गरिनेछ । प्रतिपदाको दिन, घटस्थापनामा जम्मा गरेको माटाहरू र उमारेका जमराहरूलाई विधिपूर्वक कुनै नदी या जलाशयमा सेलाउने दिन पनि […]

बुधवार, असोज ३०, २०८१

प्रदोष भनेको के हो ? त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष […]

मङ्गलवार, असोज २९, २०८१

दशैंमा लगाइने टीका फरक फरक हुन्छ। अहिले पनि खसआर्यले रातो टीका निधारभरी लगाउँछन् भने मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन्।  संस्कृतिविद् डा जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर […]

शनिवार, असोज २६, २०८१