Aamsanchar

धर्म सास्कृति

दशैंमा लगाइने टीका फरक फरक हुन्छ। अहिले पनि खसआर्यले रातो टीका निधारभरी लगाउँछन् भने मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन्।  संस्कृतिविद् डा जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर […]

शनिवार, असोज २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले यसपाली विजयादशमीको टीका उल्लासमय नहुने भन्दै उनले टीका नलगाइदिने भएका हुन् […]

शनिवार, असोज २६, २०८१

काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ११ बजेर ३६ मिनेटभन्दा अगाडि वा […]

शनिवार, असोज २६, २०८१

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ […]

शुक्रवार, असोज २५, २०८१

सप्तमी ’फूलपाती’ दुर्गा बीज मंत्र ॐ ह्रीं दुं दुर्गाय नमः दुर्गा भवानीको कृपा सबैमा रहोस् । माता दुर्गाको सातौं अवतार कालरात्रिको आराधना गरिने सप्तमीको बिशेष महत्व छ । ॐ देवी कालरात्रि नमः कस्ती हुनुहुन्छ त […]

बिहिवार, असोज २४, २०८१

नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार […]

सोमवार, असोज २१, २०८१

धनुषा । मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो । दशैँको आगमनसँगै मिथिलाको यो लोकनृत्य गरिन्छ । पूर्णतान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा विशिष्ट […]

आइतवार, असोज २०, २०८१

नवरात्रको चौथो दिन कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । तीन नेत्रले युक्त देवी […]

शनिवार, असोज १९, २०८१