Aamsanchar

धर्म सास्कृति

आज काठमाण्डौ लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडीहरू आराम गरिरहेका होलान् । अझ भनौँ नेपालको पहाडी, भित्री मधेस अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरूले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ […]

शुक्रवार, चैत ४, २०७८

उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् […]

बिहिवार, चैत ३, २०७८

चारपाने । कोभिडका कारण स्थगित भएको महायज्ञ चैत्र ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । झापाको बिर्तामोड नगरपालिका–१ का हरिप्रसाद कडरिया तथा परिवारले गत माघ ११ देखि १७ गतेसम्म आयोजना गर्ने भनेर निमन्त्रणा […]

मङ्गलवार, चैत १, २०७८

काठमाडौं – सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन […]

शुक्रवार, फागुन २७, २०७८

अर्जुनधारा नगरपालिका–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आगामी चार वर्षे कार्यकालको लागि अध्यक्षमा पुनः नविन गट्टानी चयन भएका छन् । समितिको शनिबार सम्पन्न ३१औं साधारण सभाले गट्टानीको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत चयन गरेको निर्वाचन […]

सोमवार, फागुन २३, २०७८

आज सोमबार कुनैपनि कार्य गर्नको लागि सोमवार शुभ मानिन्छ । सोमबार जन्मिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने शास्त्रमा लेखिएको छ । सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित […]

सोमवार, फागुन २३, २०७८

शनिदेवलाई खुसी बनाउन चाहनुहुन्छ बने शनिबार खाने कुरामा सावधानी अपनाउनुपर्छ । धर्मशास्त्रको अनुसार शनिबार यी खानेकुरा खाँदा शनि बेखुसी हुने बताइन्छ । के-के हुन ती खानेकुरा जुन शनिबार नखाँदा नै बेस हुन्छ । १, सादा […]

शनिवार, फागुन २१, २०७८

हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्किएका शेर्पा लगायत अन्य उच्च भू(भागमा बसोबास गर्ने वौद्धमार्गी समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै छन् । देवकोटाको मुनामदनको कथा […]

बिहिवार, फागुन १९, २०७८

महाशिवरात्री मनाउन बिर्तामोड–१ देवीपञ्चकन्या टोलमा भक्तजनहरु । फोटो: विकास उप्रेती/आमसंचार

मङ्गलवार, फागुन १७, २०७८

हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु […]

सोमवार, फागुन १६, २०७८