Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  अध्ययन÷अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । यो जीवनको त्यस्तो चरण हो, […]

शुक्रवार, कार्तिक ९, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  लवलाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो, तथापि घरपरिवार र सँगीसाथीको साथ पाउनाले मन प्रसन्न रहने छ । मातृसुखमा प्रभाव पर्ने […]

बिहिवार, कार्तिक ८, २०८१

 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक […]

बुधवार, कार्तिक ७, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा […]

मङ्गलवार, कार्तिक ६, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । पारिवारिक जीवन […]

सोमवार, कार्तिक ५, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस […]

सोमवार, कार्तिक ५, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना […]

शनिवार, कार्तिक ३, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा […]

शनिवार, कार्तिक ३, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ । व्यवहारिक र लचिलो […]

शुक्रवार, कार्तिक २, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो । महत्त्वहीन र बेकारका काममा […]

बिहिवार, कार्तिक १, २०८१