
नेपालमा राजा, राणा, पञ्चायत, बहुदल हुँदै, गणतन्त्रसम्म आइपुग्दा धेरै राजनीतिक परिवर्तन भएका छन् । राजनीतिक परिवर्तनसँगै नेपालका गरिब, किसान, मजदुरलगायत सम्पूर्ण शोषित, उत्पीडित वर्ग र समुदायले आफूमाथि भइरहेको विभेदको अन्त्य गरी देशमा रोजगार र विकासको […]
मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरुलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरुमा जवर्जस्ती संलग्न गराउदछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई […]
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ […]
यसपालि एकै पटक दुई किताब किनें । एउटा सरुभक्तको ‘प्रतिगन्ध’ र अर्को मुना चौधरीको ‘दुलारी’ । दुबै किताब सँगसँगै पढ्न थालें, पालैपालो । खै किन हो यसपालि त्यसरी नै पढौं जस्तो लाग्यो । त्यो पढिरहँदा […]
यसवर्षको विश्व युवा दक्षता दिवस विश्वभर अलिक चुनौति अनि विषम परिस्थितीका बिच मनाइनेछ । कोभिड १९ महामारी अनि लकडाउन र बन्दाबन्दीका बिच यस वर्षको युवा दक्षता दिवसले कोभिड पछिको विश्व, रोजगारी बजार, सीप अनि सीप […]
युएई सरकारले भिषा सम्बन्धि नयाँ नियम लागू गरे सँगै युएईमा रहेका नेपालिहरु अफ्ट्यारोमा पर्ने भएका छन । नयाँ नियम बमोजिम भिषा अवधी सकिएकाहरुले आगामी ११ अगस्ट भित्र नयाँ भिषा लगाई सक्नु पर्ने वा युएई छोडी […]
बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशाषनमा भएको हो । अहिलेको […]
सञ्चार अर्थात मिडिया भन्नाले निश्चित स्रोतबाट सृजित सूचना ,समाचार ,खबर र सन्देश कुनै माध्यमबाट पाठक सम्म पुर्याउने प्रकृयालाई सञ्चार अथवा मिडिया भनिन्छ। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यम बाट आम जनसमुदायमा पुर्याउने प्रकृयालाई […]
सन् १९८९ बाट हरेक बर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने हेतुले विश्व जनसंख्या दिवस हरेक वर्ष जुलाई महिनाको ११ तारेखका दिन मनाउन थालिएको हो । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई […]