भनिन्छ दिनको संकेत बिहानी गर्छ । हो पक्कै पनि अनुमान लगाउन सकिन्छ नयाँ संविधान पछि बनेको सरकारले देशको विकासलाई भन्दा पनि पुरानै परम्परालाई निरन्तरता दिने संकेत देखापर्न थालेको छ । समयलाई पट्कै चिन्न नसकनेमा विश्वमा […]
करिब दुई बर्ष अगाडिको घटना हो– झापाको शिवसताक्षी गाउँपालिकाकी एकजना अविवाहित महिलामाथि बलात्कारको प्रयास गर्ने छिमेकी पुरुषलाई कानूनी सजाय भयो । कानूनतः सजाय भोग गरेर ती पुरुष घरमा आए । यही क्रममा ती पीडित महिलाको […]
किशोरावस्थाको यौन सम्बन्धले विभिन्न रोग निम्त्याउन सक्छ ‘बिहेवारी बीस वर्ष पारि ।’ डा. बालकृष्ण साह शारीरिक तथा मानसिकरूपमा २० वर्षपछि मात्र युवायुवती बिहेका लागि योग्य हुन्छन् । तर, अहिलेको परिदृश्य फरक छ । उमेर नपुग्दै […]
फुटबल भन्न बित्तिकै सबैको मन फुरुङ्ग हुनु स्वभाविकै हो । खेल मध्येको सबैभन्दा रुचाइएको खेल हो फुटबल । विभिन्न हिसाबले अग्रस्थानमा रहेको झापा खेल क्षेत्रमा पनि आफुलाई अग्रस्थानमा राख्न सफल भएको छ । झापा जिल्लामा […]
देशको विकास गर्ने ठूला–ठूला सपना जब जनताको आँखामा एक जादुकरले झैं छलगरेर नेताहरुले भ्रम छरेर आफ्नो स्वार्थ पुरा गर्ने गरेको पाइएको छ । सत्ता र शक्तिमा पुगेपछि उनीहरुले देशको विकास गर्ने भन्दै गरेका नौटङकी कर्मको […]
हामी जब रूख हेर्दछौं, त्यसमा लागेका पात, फूल र फल हेर्दछौं, हामी खुशी हुन्छौं । कुनै समाज, राष्ट्र वा मानिसले गरेका प्रगति देखेर हामी आफू पनि त्यस्तै हुने सपना देख्छौं । तर त्यो सफलताका पछि […]
नेपालको समृद्धि र विकासको चाहना पूरा हुने सपना बोकेका नेपाली जब तीनछक्क परे एउटी स्वराजको आगमनले शंकै–शंका पैदा भयो । वाह ! मेरो देश र देशको नेतृत्व गर्ने नेताहरुको हविगत । हो, भारत हामीभन्दा ठूलो […]
[सविता भण्डारी] मैले बाल्य अवस्था देखिनै सुन्दै आएकी थिए, झापा विद्रोहका पाँच सहित । कम्युनिष्ट पृष्ठभूमि भएका साथीसंगत,आफन्त , नातेदारहरुले सहिद वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको नाम वारवार उच्चारण […]
(सविता भण्डारी) जीवनलाई अनुभवहरुको संगालो पनि भनिन्छ । अनुभवहरुबाट आफ्ना अनुभूतिहरुलाई निखार्दै अगाडि बढ्नका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण हुने गर्दछ । ‘भ्रमण’ भन्ने वित्तिकै घुम्ने काम वा घुमाई भन्ने बुझिन्छ । सुनेर जानकारी हुन्छ, देखेर […]
(नरेन्द्र ढकाल) देशमा राष्ट्रियता प्रति देखाएको स्वाभिमान तथा दरिलो अडानका कारण केपी ओली प्रति धेरैको आशा र भरोसा बढ्दै गएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वामपन्थी गठबन्धनको विजयको लहर अप्रत्यासितजस्तो देखिए पनि यो अस्वाभाविक […]