
सुमनसिंह पौडेल, रसियन कम्युनिस्ट पार्टीमा सन् १९५६ ख्रुस्चेवनेतृत्वमाआएपछी विश्वकम्युनिस्ट आन्दोलनमा बिभाजन आयो । चिनमा महान सर्वहारा सांस्कृतिक क्रान्ति चलिरहेको थियो। माओत्सेतुङले ख्रुस्चेभलाई संसोधनवादी भनेर आलोचना गरे । जसलाइ विश्वकम्युनिस्ट आन्दोलनमा महाबिवादको नामले बुझिन्छ । उक्त […]
अभिभावक भन्छन्– नानी साह्रै बिग्रियो । सकिनँ मैले । टेर्दै टेर्दैन । हेपिसक्यो । लौ न सर, सम्झाइदिनुपर्यो । तँलाई पख्, म बाबालाई भनिदिन्छु । पढ्न बसिस् रु कत्ति खेलिराखेको रु छिटो होम वर्क गर् । म त हैरान भएँ । फलानो कति मजाले पढिराखेको […]
नेपाल सरकार को एउटा् खुब गतिलो नारा र अव्यवस्थित लक्ष्य हो। “समृद्ध नेपाल र सुखी नेपाली” ।। हुन त आम जनमानस को चाहना पनि त्यही हो। तर शुरूवात कसरी त? काहाँ बाट थाल्ने? एउटा् लथालिङ्ग […]
हुदैन बिहान मिर्मिरमा तारा झरेर नगए बन्दैन मुलुक दुइचार सपुत मरेर नगए यो साहित्यकार भूपि शेरचनको कविताको हरफहरुले साँच्चै सहिदहरुको सम्मान गरेको छ । अनि परिर्वतनको विगुल फुकेको छ । तर यहाँ सबै गरिब दुःखीहरूका […]
सडक दुर्घटना नेपालीको सबैभन्दा त्रासदीपूर्ण नियति बनेको छ । नियन्त्रण बाहिरको घटना, दुई वा दुईभन्दा बढी पक्षको कमजोरीका कारणले हुने घटना, कल्पनाभन्दा दूरको अथवा नसोचेको घटना दुर्घटना हो । विज्ञानले मानवजीवनलाई सहजता मात्रन बनाई विनाश […]
लालराज सुवेदी मानवअधिकार क्षेत्रमा गहकिलो नाम हो । मानव अधिकारसँगै समाजसेवामा समेत क्रियाशील उहाँको ६६ वर्षको उमेरमा भएको निधनले समाजमा अपूरणीय क्षति पुगेको छ । लालराज कुनै पनि विवाद, द्वन्द्व तथा समसामयिक छलफलका विषयमा हरेक […]
भरसक कसैको पनि ब्यक्तिगत जीवन र विषयहरुमा लेख्न मन लाग्दैन । किनकि, हरेक मानिसको आफ्नो नीजि जीवन हुन्छ, जो उसँग निहित प्राकृतिक अधिकार हो । हरेक प्राकृतिक अधिकारहरु मानिसका मौलिक अधिकार र मानव अधिकारका विषय […]
झापाको कनकाई नगरपालिका सुरुङ्गामा रहेको कनकाई छठ सेवा समाजले छठ पूजा भव्यताका साथ सम्पन्न गर्न कनकाई छठ सेवा समाजका महासचिव खगेन्द्र महतोको संयोजकत्वमा ३१ सदस्यीय पूजा मूल आयोजक समिति गठन गरेको छ । कनकाई नगर […]
सांस्कृतिक विविधता नेपालीका पहिचान हुन् । बहु सांस्कृतिक मुलुकमा रहेका हाम्रा परम्परा र संस्कृतिले विश्वमै नेपालीलाई गौरवान्वित बनाएको छ र यसैमा हाम्रो गौरव र अस्तित्व पनि कायम रहेको छ । नेपालको लोकतान्त्रिक संविधानले सबै भाषा, […]