Aamsanchar

शिक्षा

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । ताप्लेजुङ फुङ्लिङ नगरपालिका– २ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. […]

सोमवार, भदौ २०, २०७९

भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम २०७९ सम्पन्न गरेको छ । सदस्य विद्यालयहरूमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा […]

आइतवार, भदौ १९, २०७९

बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले केही सामुदायिक विद्यालयहरुले निजी विद्यालयमा अध्यन गर्ने विद्यर्थीहरुले राज्यबाट प्राप्त हुने सुविधा प्राप्त नहुनेु निजी विद्यालयमा अध्ययन गरे सर्टिफिकेट काम नलाग्ने वा छात्रवृत्ति नपाउने जस्ता […]

शुक्रवार, भदौ १७, २०७९

मेचीनगर । नेपालकालागि बेलायतको आवासीय राजदुत निकोला पोलाइटले बेलायत सरकार १२ वर्ष उमेर समुहका बालबालिकाले अनिवार्यरुपमा गुणस्तर शिक्षा पाउनु पर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ । उहाँले बुधबार झापाको मेचीनगर १२ स्थित सहरेडागी सरस्वती बालकल्याण […]

बुधवार, भदौ १५, २०७९

हल्ट प्राइज पोखरा विश्वविद्यालयको २०२२–०२३ को क्याम्पस डायरेक्टरको रूपमा सूरज राज केशरी चयन भएका छ्न्। ‘हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिन्छ । यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो […]

मङ्गलवार, भदौ १४, २०७९

काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो। संघीय सरकारले कक्षासम्म […]

सोमवार, भदौ १३, २०७९

झापाको एक सरकारी विद्यालयले नक्कली विद्यार्थी देखाएर लाखौं रुपियाँ हिनामिना गरेको खुलासा भएको छ । भद्रपुर नगरपालिका–४ मा रहेको जनकल्याण आधारभूत निम्नमाध्यमिक विद्यालयले नाम दर्ता गरी भर्ना भएको भन्दा दोब्बर विद्यार्थी संख्या देखाएर लाखौं रुपियाँ […]

बिहिवार, भदौ ९, २०७९

सिन्धुपाल्चोक । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कक्षा १०, ११ र १२ मा अध्ययनरत २९३ जना विद्यार्थीहरूलाई […]

आइतवार, भदौ ५, २०७९

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोडले झापा बाह्रदशी गाउँपालिका –५ मा रहेको फूलबारी माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि शुद्ध खानेपानी बनाउने वाटर फिल्टर जडान गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । रोटरी क्लबले आज एक कार्यक्रमका बीच […]

बिहिवार, साउन २६, २०७९