लालपानी । अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित सिभांस स्मृति प्रतिष्ठानले झापाको लालपानी माध्यमिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्यन्नरत विद्यार्थीहरुलाई स्विटर वितरण गरेको छ । शिवसताक्षी नगरपालिका वडा […]
चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको बालकल्याण आवासिय माध्यमिक बिद्यालयका पूर्व विद्यार्थीहरुले एक समारोहकाबिच गुरुहरुलाई अभिनन्दन तथा सम्मान गरेका छन् । ‘गुरु तथा बिद्या मन्दिरको सम्मान, बालकल्याण २० औं ब्याचको पहिचान’ भन्ने मुल नाराका साथ […]
धरमपुर । नेपाली कांग्रेसका नेता मचिन्द्र शेर्माले झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ देवदुत चोकको हिमाली आधारभुत विद्यालयमा एक कार्यक्रमको आयोजनामा आफ्ना बुवा आमाको स्मुति दिवस मनाएका छन् । सो विद्यालयको संस्थापक अध्यक्ष समेत रहेका […]
तुलसीपुर । तुलसीपुर उपमहागनरपालिका १ स्थित वीरेन्द्र माध्यामिक विद्यालय भ्युडर सुनपुरमा निर्माण गरिएको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । दुई कोठे भवनको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले विद्यालयलाई प्राविधिक शिक्षाको हवका रुपमा विकास […]
बिर्तामोड । बिर्तामोड नगरपालिका र सहारा नेपाल विच कृषि र शिक्षाको क्षेत्रमा साझेदारी कार्यक्रमका लागि संझौता भएको छ । मंगलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख धुर्वकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल,वरिष्ट कार्यक्रम […]
चारपाने । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ चैतुबारीमा रहेको श्री पञ्चरत्न माध्यमिक विद्यालयलाई नमुना विद्यालयमा रुपान्तण गराउन विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरु अझ शसक्त रुपमा लागि पर्ने भएका छन् । भौतिक संरचना लगभग […]
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा मिलन ओली सर्वसम्मत रुपमा चयन भएका छन् । इक्यान झापाको शनिबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेशनले निर्वमान अध्यक्ष सुमान शर्मा जम्मरकट्टेल, उपाध्यक्षमा मदन बुढाथोकी, सचिवमा राजकुमार […]
बिर्तामोड। शिक्षा क्षेत्रको नीतिगत सुधार भएमा विदेशबाट पनि अध्ययनका लागि विद्यार्थी नेपाल आउने नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको दोस्रो बार्षिक साधारणसभामा बोल्दै […]
काठमाण्डाै – सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । आज शुक्रवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई […]
काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। बिहिबार बसेको समितिको बैठकले कक्षा-१२ सम्म स्कुल तह भएकाले खारेज गर्न समितिले निर्देशन दिएको हो। समितिका […]