
चारपाने । जाडोको मौसम सुरु भएसंगै तराईका जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित हुनेगरेका छन् । विपन्न, श्रमजिवी परिवारका बालबालिकाहरु अध्ययन गर्ने सामुदायिक विद्यालयमा कतिपय विद्यार्थीहरु जाडो मौसममा विद्यालय नजाने समस्या रहेको छ […]
काठमाडौं –शिक्षक सेवा आयोगले करिब २६ सय शिक्षक माग गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै आवेदन आह्वान गरेको छ । निमावि तृतीय श्रेणी शिक्षक पदका लागि आयोगले दुई हजार ५९८ जनाका लागि […]
शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । […]
इलाम । इलामको माई नगरपालिका–५स्थित थाक्लेमा रहेको कृष्ण माध्यमिक विद्यालयले आफ्रनो स्थापनाको ५० औं बर्ष स्वर्ण वार्षिकोउत्सव मनाएको छ । सोमबार बिद्यालयको प्राङ्गणमा आयोजित स्वर्ण महोत्सव कार्यक्रमलाई नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलेको प्रमुख आतिथ्यता रहेको […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसीडी शिक्षक) लाई मासिक १५ हजार रुपियाँ पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन्। सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिक […]
काठमाडौं – कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा समय तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ। बोर्डले गत शुक्रबार नतिजा सार्वजनिक […]
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ। बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको शिक्षा बहुउदेश्यीय सहकारी संस्थाले नवौं वार्षिक साधारण सभाको संघारमा विभिन्न कार्यक्रमहरु प्रस्थावको रुपमा अघि सारेको छ । संस्थाले सदस्य हितका लागि स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गरेर कार्यक्रमहरु ल्याएको हो […]
उच्च शिक्षा लिनकोलागि जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पछि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ । यी […]