
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ […]
संखुवासभा – स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै चिचिला गाउँपालिकाले विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमण जोखिम कामयै रहेको भन्दै साउन २४ सम्म निषेधाज्ञा जारी गरेको […]
प्रतिकात्मक तस्वीर । विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति […]
विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा आयोजित एक कार्यक्रमबीच उनीहरुको उच्च मूल्याङ्कन गर्दै नगदसहित […]
काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम […]
गुरु पूर्णिमा गुरु व्यासको पनि जन्म दिन पर्छ । आज थोरै यी अष्ट चिरन्जिवीमध्येका एक चिरन्जिवी, अमर अनि गुरुका गुरु व्यासका विषयमा कुरा गरौं । गुरु व्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जीवन्त पात्र […]
धरान । शिक्षणमा प्रविधिको प्रयोगको क्षेत्रमा उदाहरणीय रुपमा प्रस्तुत भैरहेको धरान उपमहानगरपालिका १५ मा अवस्थित सामुदायिक विद्यालय श्री शिक्षासदन माध्यमिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने सन्दर्भमा पनि आफूलाई उदाहरणीय विद्यालयको रुपमा स्थापित गराएको छ । […]
कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको […]
झापा : सामुदायिक विद्यालयहरूले भुक्तानी नपाएको भन्दै शिक्षकहरूले अर्जुनधारा नगरपालिकामा तालाबन्दी गरेको छन्। नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूका शिक्षकहरूले नगरपालिकाको मुल ढोकामा तालाबन्दी गरेको सिंहदेवी माविका शिक्षक चन्द्र खत्रीले जानकारी दिए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र […]