
देशभरका शैक्षिक संस्था आइतबारदेखि पूर्ववत् रूपमा सञ्चालन हुने भएका छन् । वातावरणमा सुधार आएको भन्दै सरकारले आइतबारदेखि पुरानै अवस्थामा शैक्षिक संस्था सञ्चालन हुने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक […]
झापा- स्थानिय ठाउँमानै प्राबिधिक ज्ञान दिने उदेश्यले झापाको गरामनीमा स्मार्ट कम्प्युटर इन्टीच्युट सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ७ गरामनीमा स्थानीय युवाहरुको सक्रियतामा कम्युटर कक्षासहित ट्युसन साथै प्रबिधि सम्बन्धि विभिन्न कक्षाहरु संञ्चालनमा आएको हो । […]
झापा- झापाको मेचीनगरपालिका – ७ इँटाभट्टा नजिकै रहेको सरस्वती प्राथमिक विद्यालयमा रोटरी क्लव अफ बिर्तामोडले खाने पानीको सहज उपलब्धता गराएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शुद्ध पिउने पानीका लागि ‘ड्रिङ्किङ वाटर हेण्डवास प्रोजेक्ट’ अन्तरगत […]
१. अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउनेगरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली कहिलेदेखि सुरु गरिएको हो ? विक्रम संवत् २०७७ माघ १३ । – भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य […]
झापा – केही स्थानीय तहले आफ्नो क्षेत्र वरपर वातावरणीय असहज नरहेको भन्दै शैक्षिक संस्थाहरु नियमित संचालने गर्ने जनाएका छन् । विराटनगर महानगरपालिका, इलामको इलाम नगरपालिका र रोङ गाउँपालिका तथा तनहुँको भिमाद नगरपालिकाले आज विज्ञप्ती जारी […]
काठमाडौं – शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो […]
बिर्तामोड । बिर्तामोड नगरपालिकालाई बालमैत्री नगर घोषणा अभियान अन्तर्गत नगर भित्रका विद्यालयका फोकल पर्सनलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बालबालिका तथा शिक्षा संचार मञ्च नेपालको आयोजना र बिर्तामोड नगरपालिकाको समन्वयमा सम्पन्न प्रशिक्षण […]
बिर्तामोड । झापा बिर्तामोड–५ को तक्षशिला एजुकेशन फाउण्डेशनले १४ औं बार्षिकोत्सव तथा होली मिलन कार्यक्रम गरेको छ । फाउण्डेशनले शुक्रवार बिर्तामोडस्थित बिद्यालयमा साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो । विगतका बर्षमा मन्टेस्वरी मात्र संचालन गर्दै आएको […]
१७ बुँदे लुम्विनी घोषणा पत्र जारी गर्दै नेपाल शिक्षक संघ लुम्विनी प्रदेशको तेस्रो प्रतिनिधि सभा सम्पन्न दाङ। १७ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै नेपाल शिक्षक संघ लुम्विनी प्रदेशको तेस्रो प्रतिनिधि सभा लुम्विनीमा सम्पन्न भएको […]