सुनसरी। केही दिन देखि अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । […]
शिक्षक त सबै हुन सक्छन। सफल शिक्षक ती हुन्छन जो परिस्थिति र बालमनोविज्ञानलाई बुझेर शिक्षण गर्दछन् । सफल शिक्षकले २ वटा कुरालाई प्रेम गर्न सक्नुपर्छ । पहिलो, आफूले पढाउने विषयलाई अनि दोस्रो विद्यार्थीलाई । शिक्षकले […]
साउन ३१ गते नै चेकमा साइन गर्न अधिकार खोसिएका व्यक्तिको हस्ताक्षर भएको चेक बाट गत भदौ २६ गते सिराहाको सनराइज बैंकबाट ४ लाख ८० हजार रुपैया भुक्तानी लिने प्रतिष्ठानका दुई विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ […]
हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । आजको दिन […]
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । […]
त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले गुनासो बढ्न थालेपछि विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयसँग त्यसको […]
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय (पूवि) विरुद्ध विद्यार्थीहरुले शुक्रबारबाट अनिश्चितकालिन ‘रिले अनसन’ थालेका छन् ।उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही हुने गरेको दाबी गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि अनसन सुरु […]
सुन्दर अक्षरलेखन ९ह्यान्डराइटिङ० ले सबैलाई आकर्षिक गर्छ । आजको कम्प्युटर युगमा धेरै मानिस टाइप नै गर्ने हुनाले हातले लेख्नै छोडिसकेका छन् । बालबालिकामा पनि यही समस्याका कारण अक्षरलेखन सुन्दर हुन पाएको छैन । तर बालबालिकाले […]
भद्रपुर । ठेकेदारले निर्माणाधीन अवस्थामा अलपत्र छाडेको सामुदायिक विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको छ । भारतीय सहयोगमा निर्माणाधीन झापाको साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएको भवनमा […]