
सुरुङ्गा, माघ १४ । यूनिक बहुमुखी क्याम्पस सुरुङ्गाको आयोजनामा झापा जिल्ला स्तरीय नवीनतम व्यवसाय योजना निर्माण प्रतियोगिता हुने भएको छ । व्यावसायिक योजनाको प्रस्तावना पत्र तयारीका लागि पुस अन्तिम साताबाटै जिल्लाका २५ वटा सरकारी, निजी […]
मोरङ । मोरङको धनपालथान गाउँपालिका–६ मा विद्यार्थी बोकेर रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा बसका सह–चालक विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय सानुकुमार साहको मृत्यु भएको हो […]
सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागी राज्यले करोडौ लगानी गरेपनि ती बिद्यालय र त्याँहा अध्यायनरत बालबालिकाहरुको अबस्था हेर्दा शिक्षा क्षेत्रको लगानी बालुवामा पानी जस्तै भएको छ । अझ सामुदायिक बिद्यालय र बिद्यार्थीको अबस्था झनै दयनीय रहेको […]
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो […]
बिर्तामोड। प्रदेश सभा सदस्य हीरा थापामाथि दुव्र्यवहार भएको छ । शनिवार साँझ कनकाई बहुमुखी क्याम्पसको हाताभित्र सांसद थापामाथि हातपात र दुव्र्यवहार भएको हो । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहेका थापा दिनभर भएको […]
जाडो मौसम शुरु भए सँगै झापा बिर्तामोडबाट न्यानो कपडा बितरण सुरु गरिएको छ । सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा टोपी बितरण गरिएको कार्यक्रमका सदस्य केशब ढुंगानाले बताए […]
काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई खान र लगाउनको पर्वाहविना किताबकापी काखी च्यापेर एकदेखि दुई […]
अधिकांश विद्यालयका विद्यार्थीले कक्षामा पढाइ नहुँदा समय कसरी बिताउँछन् होला ? सायद धेरै सामुदायिक विद्यालयका विद्यार्थीले साथीभाइसँग खेलेर वा आपसमा रमाइलो गर्दै समय काट्छन् होला । तर, बागलुङको नगरपालिकास्थित सिगाना माध्यमिक विद्यालय तित्याङका छात्र /छात्रा […]
बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल ९भानु माध्यमिक विद्यालय० को पुनःनिर्माण लगभग सकिन लागेको छ । […]