
विराटनगर- विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजनाअन्तर्गत महानगरपालिकाका क्षेत्रमा ५८ किलोमिटर दूरीमा पाइप बिछ्याउने काम चलिरहेको छ । विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गर्दै नयाँ वितरण प्रणाली स्थापित गर्न २ अर्ब ५४ […]
जनकपुरधाम- त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान राम र जगतजननी माता सिताबिच भएको विवाहको सम्झनामा प्रत्येक वर्ष मनाइने साताव्यापी राम–जानकी विवाहपञ्चमी महामहोत्सव अन्तर्गत शनिबार धनुष यज्ञ कार्यक्रमको आयोजना गरिएको छ । जनकपुरधामको रंगभूमि मैदान बाह्र बिघामा […]
विराटनगर- गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवन आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एक अर्ब बराबरको क्षति पुग्यो। भौतिक संरचना र जिन्सी जल्दा आर्थिक क्षति भयो भने कागजात जल्दा प्रशासनिक […]
काठमाडौं – सीता-राम विवाहपञ्चमीको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिरमा १ सय ११ मिटर लामो चुनरी चढाइएको छ । जनकपुरधाममा शोभा यात्रापछि माता जानकीलाई चुनरी चढाइएको हो । भारत, सुरतको जीन माता ट्रस्टले पठाएको उक्त चुनरी […]
झापा- झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउतको ज्यान गएको […]
काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ । शनिबार दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन सकेको छैन । […]
झापा – बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक व्यक्तिको शङ्कास्पद मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको हो । […]
काठमाडौं – अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ […]