
काठमाडौं – गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा […]
विराटनगर- विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए । सुधार […]
झापा : शनिश्चरे–खुदुनाबारी सडक खण्डअन्तर्गत अर्जुनधारा–७ स्थित गडिमा रहेको बिरिङ खोलाको पुल आज दिउँसो १२:३० बजे भत्किँदा आवतजावत ठप्प भएको छ। लगातारको वर्षापछि आएको बाढीले अन्दाजी ३५–४० मिटर भाग बगाएको हो।
विराटनगर- सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका(२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका […]
अर्घाखाँची – अर्घाखाँचीमा भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–२ घोचेखोलाबाट प्रहरीले भैँसी बोकेको जीपका चालक र सहचालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज […]
फुङलिङ- नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ताप्लेजुङ शाखामा समाजसेवी सविता फेम्बु लिम्बू (हेमा) ले अक्षयकोष स्थापना गर्नुभएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका घर भइ हाल हङकङमा बसोवास गर्दै आइरहनु भएका समाजसेवी लिम्बूले फोनिजको नाममा […]
इलाम : केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका –११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो। पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने […]