
काठमाण्डौ – नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने […]
काठमाडौँ – ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिङ्गीको नाममा भ्रष्टाचार गरेको आरोप लागेको छ । सक्कलीको नाममा नक्कलीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको हो । यसबिच यो समुदायका सदस्यले काठमाडौँको धुम्बाराहीस्थित सोसाइटीको कार्यालय […]
सर्लाही – सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय स्थल भरत तालमा एक महिलाको शव फेला परेको छ । बुधबार दिउँसो ती महिलाको शव फेला परेको हो । स्थानीयले तालमा शव देखेपछि प्रहरीलाई खबर […]
विराटनगर- कोशी प्रदेश सरकारले विराटनगरमा स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ जिल्लामै सेवा विस्तार गरेको छ । जिल्ला अस्पताल तथा नगर अस्पतालमा सङ्कलन भएका नमुना निःशुल्क ढुवानीमार्फत जनस्वास्थ्य प्रयोगशाला विराटनगर ल्याएर परीक्षणमार्फत सेवा प्रदान गर्न थालिएको […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ हजार ४०१ जना नेपालीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । नेपाल प्रहरीका अनुसार वैदेशिक रोजगारमा गएका नेपालीको मृत्यु हुने दरमा […]
चितवन – चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ । निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे सौराहाबाट […]
खोटाङ- तीन दिनसम्म भोक हड्तालमा बस्नुभएका नगरप्रमुख तीर्थराज भट्टराईले माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन सुरु गरेको बताउनुभएको छ । साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा प्रमुख भट्टराईले आमरण अनशन सुरु गर्नुभएको […]
काठमाडौँ – नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोकटी घर भएका ४७ […]