Aamsanchar

समाचार

काठमाडौं – कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको बताए । शरीर पूरै जलेको अवस्थामा शव […]

बुधवार, असोज १, २०८२

खाँदबारी – जेनजी समूहको आन्दोलनमा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रविन कुलुङको शव जिल्ला ल्याइएको छ । कुलुङको शव बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत् ल्याइएको प्रमुख जिल्ला अधिकारी […]

बुधवार, असोज १, २०८२

धरान – जेन–जी आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा अन्त्येष्टि गरिएको छ । धरान वडा नं ५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय संस्कार अनुसार उनको मंगलबार साँझ […]

बुधवार, असोज १, २०८२

काठमाडौं – लामो दुरीमा चल्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूबीच भएको छलफलपछि यो निर्णय भएको हो। लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्री […]

बुधवार, असोज १, २०८२

काठमाडौं । जेनजी आन्दोलनको नाममा सुरु भएको प्रदर्शन पछिल्लो चरणमा अराजकतामा बदलिएको छ । विरोधका क्रममा केही समूहले नेपाल प्रहरीका कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका छन् । सुरक्षा स्रोतका अनुसार, राजधानीसहितका शहरी क्षेत्रमा रहेका […]

मङ्गलवार, भदौ ३१, २०८२