Aamsanchar

समाचार

जनकपुरधाम –  सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ । […]

शुक्रवार, मंसिर ५, २०८२

धनकुटा – धनकुटाको पाख्रिबास नगरपालिका–५ भैसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते मध्ये ३ जना अवस्था गम्भीर परहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान करिब ०६ः३० मा काठमाडौँबाट […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं – राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका […]

बिहिवार, मंसिर ४, २०८२

सिमराः बाराको सिमरामा जारी जेनजी युवाको प्रदर्शन भन्दै सामाजिक सञ्जालमा केही पुरानो हिंसात्मक भिडियो भाइरल बनेको छ। अघिल्ला आन्दोलनका हिंसात्मक दृश्यलाई सिमराको प्रदर्शनसँग जोडेर सामाजिक सञ्जाल फेसबुक, टिकटकमा भिडियो हालेको पाइएको हो। उक्त भिडियोमा नेपाल […]

बिहिवार, मंसिर ४, २०८२

झापा- जेनजी आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी र सुरक्षा निकायमाथि आक्रमणका घटनामा संलग्न भएको आरोपमा झापामा एक महिनाको अवधिमा प्रहरीले २९ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बिर्तामोड र दमक क्षेत्रमा […]

बिहिवार, मंसिर ४, २०८२

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिक-४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका ६५ वर्षीय तीनधारे माइला भनिने दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले […]

बिहिवार, मंसिर ४, २०८२

म्याग्दी –  दाताको सहयोगमा म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरको गजुरमा सुनको जलप र छानामा सुनौलो रङ लगाइएको छ। गलेश्वर निवासी बमबहादुर पुनले चार लाख खर्चेर मन्दिरको छानोमा गोल्डेन कलर (सुनौलो)रङ र गजुरमा सुनको […]

बिहिवार, मंसिर ४, २०८२

काठमाडौं – बाराको सिमरामा आज(मंसिर ४) पनि कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले यस दिन दिउँसो १ देखि बेलुका ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । सिमरा विमानस्थल […]

बिहिवार, मंसिर ४, २०८२

सिमरा – बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप सुरु भएको छ। आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाले आज पनि सिमरामा प्रदर्शन गरेका हुन्। […]

बिहिवार, मंसिर ४, २०८२