Aamsanchar

समाचार

पर्सा- पौडी सिक्न जाँदा डुबेर वीरगञ्जका एक बालकको मृत्यु भएको छ। एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर-११ रानीघाटका ९ वर्षीय बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले […]

बिहिवार, असार २६, २०८२

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकामा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बाह्रदशी–१ खैरबारीस्थित भित्री सडक खण्डमा बुधबार दिउँसो करिब ३:४० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर […]

बुधवार, असार २५, २०८२

काठमाडौं – अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो निष्कासन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली रहेका छन्। उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको […]

बुधवार, असार २५, २०८२

सुर्खेत – सुर्खेतमा एक जना ६० वर्षीय जेष्ठ नागरिकले भेरी नदीमा हाम फाल्दा बेपत्ता भएका छन् । बुधबार दिउँसो गुर्भाकोट नगरपालिका–१० भेडावारिस्थित भेरी नदी पुलबाट हाम फाल्दा गुर्भाकोट –११, सिमखोलीका ६० वर्षीय गोपाल वली बेपत्ता […]

बुधवार, असार २५, २०८२

काठमाण्डाै – भरे राति १२ बजेदेखि सबै सरकारी खाता एक हप्ताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका […]

बुधवार, असार २५, २०८२

चितवन – पछिल्ला दिनहरूमा धान रोपाइँ गर्न मजदुरहरू पाउन कठिन भएपछि प्रविधिको प्रयोगलाई बढाइएको छ। छिटोछरितो काम गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाइएको हो। अहिले प्रविधिको प्रयोग बढेसँगै कामदारको संख्यामा कमी आएकोे छ। विगतका वर्षहरूको […]

बुधवार, असार २५, २०८२

काठमाडौं –  म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको […]

बुधवार, असार २५, २०८२

काठमाडौं – दाङमा गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका एक युवकको साथबाट अवैध पेस्तोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, त्यहाँ तालिमरत १९ वर्षीय […]

बुधवार, असार २५, २०८२

सिन्धुली –  विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधिएको विषयलाई लिएर १० दिनदेखि सिन्धुलीको सुनकोसी गाउँपालिकामा गरिएको तालाबन्दी खोलिएको छ । मंगलबार गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको समन्वयमा बसेको सर्वपक्षीय बैठकबाट […]

बुधवार, असार २५, २०८२

बुटवल-  पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा अवरुद्ध सडक खुलेको छ । बर्दघाट नगरालिका –४ खुर्सानी खोला नजिक सडक र ट्रक दुवै भासिएर अवरुद्ध सडक दिउँसो साढे एक बजेपछि खुलेको हो । रातिदेखि अवरुद्ध खण्डमा आवश्यक […]

बुधवार, असार २५, २०८२