Aamsanchar

समाचार

जुम्ला- अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् । तीनदेखि सडक […]

सोमवार, भदौ १६, २०८२

काठमाडौँ – ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति बनेको छ । राष्ट्रियसभाको विधायन […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिका–३५ चमतीबाट ३८ सय थान भेप(विद्युतीय चुरोट)तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं –  विद्यालय शिक्षा विधेयक सच्याउन माग गरेर निजी विद्यालय सञ्चालकले काठमाडौंमा स्कुल बससहितको र्‍याली निकालेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्तरूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् । यसअघि, […]

सोमवार, भदौ १६, २०८२

फुङलिङ-  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सहिद पार्क र साङ्छ्योलिङ जिन्दाग गुम्बामा वृक्षरोपण गरिएको छ । गाउँपालिकाको वडा १ सावादिनमा रहेको उक्त दुई स्थानमा वृक्षरोपण गरिएको हो । योङ्ग कम्युनिष्ट लिग ९वाइसिएल० नेपाल फक्ताङलुङको आयोजनामा गरिएको वृक्षरोपण […]

आइतवार, भदौ १५, २०८२

कपिलवस्तु – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले भारतको कोलाकाताबाट आयात गरिएको मल साता दश दिनमा आइपुग्ने र […]

आइतवार, भदौ १५, २०८२

काभ्रेपलाञ्चोक –  सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अर्चलेमा २ वर्षीया बालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा अर्चलेका रबिन रम्तेलको छोरी २ वर्षीया प्रिन्सिका रम्तेल रहेको प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक बल […]

आइतवार, भदौ १५, २०८२

काठमाडौं – सामाजिक अभियन्ता डा। गोविन्द केसीले तीनदिने सत्याग्रह सुरु गरेका छन् । डा। केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै आजदेखि सत्याग्रह सुरु गरेका हुन् । उनले […]

आइतवार, भदौ १५, २०८२