काठमाण्डौ – वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै चलचित्रकर्मी एवम् लेखक प्रकाश सायमीले बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा सबैको प्रार्थना […]
बुद्धशान्ति –कोरोना कहरका बेलामा अग्रपंतिमा खटेर कामगर्ने झापाली पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ झापा शाखालाई बुद्धशान्तिका तीनवटा संस्थाले आर्थिक सहयोग गरेका छन् । आइतबार बुधबारेमा आयोजित एक कार्यक्रममा बुधबारे जेसीजले कोरोना महामारीमा खटिने झापाका पत्रकारलाई […]
चितवन – भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष घाइते […]
झापा- झापा बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौकबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल […]
धनगढी – कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर […]
काठमाडौं –कोभिड-१९ ले रोकिएको कक्षा-१२ को परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने […]
विराटनगर – प्रदेश नम्बर–१ का प्रमुख विपक्षी दलले संविधानसम्मत ढंगले बजेट ल्याउने वातावरण बनाउन भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेससहित तीन दलले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’सँग आइतबार भेट गरी […]
काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । चिकित्सकको परामर्शबिना अक्सिजन दिने वा माना परिवर्तन गर्न नहुने, सबै अक्सिजन सिलिन्डर ठाडो र सिधा पारेर भन्डार गर्नुपर्ने जनाइएको छ […]
काठमाण्डौ-सिंहदरबारभित्रका कर्मचारीले आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउँदै छन् । कोरोना विरुद्धको खोप कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लिएका सिंहदरबारभित्रका सबै कर्मचारीलाई आज दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले […]
जनकपुरधाम- महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् । घर […]