काठमाडौं-कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको […]
ताप्लेजुङ – गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जनाको कैद मिनाह भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन्। कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफी मिनाहा […]
इलाम – फेसबुक अभियानमार्फत रकम संकलन गरेर एक सातादेखि उपचाररत एक व्यक्तिलाई डिस्चार्ज गरिएको छ। अस्पतालको शुल्क बुझाउन नसक्दा झापाको बिर्तासिटी अस्पतालमा बस्न बाध्य इलाम सूर्योदय नगरपालिका–९ का सरोज गदाललाई घर ल्याइएको हो। गत वैशाख […]
संखुवासभा- खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन […]
चितवन । ऋणको विषयमा झगडा हुँदा चितवनको राप्ती नगरपालिका–९ का अमृत परियार कुटिएका छन् । २६ वर्षीय अमृतले ऋणको विषयमा भनाभन हुँदा स्थानीय सेते श्रेष्ठ र चिनीमायाका छोरा राजकुमारले कुटेको र दाहिने काँधको हड्डीमा चोट पुगेको […]
काठमाडौं- नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ । गणतन्त्र दिवस स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न तरिकाले मनाइरहेका छन् । जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो […]
सरकारले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै आर्थिक वर्ष २०७७–०७८ का लागि महत्वाकांक्षी बजेट ल्याउने संकेत गरेको छ। प्रतिनिधिसभा अभावमा सरकारले शनिबार अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको छ। त्यसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका […]
काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार अहिले चक्रवात ‘यास्’ पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा […]
काठमाण्डौ – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँको फोक्सोमा समस्या देखिएको डाक्टरले बताएका छन् । थापाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे गाँस कटाएर स्वास्थ्यमा सहयोग गर्ने खाडी देशमा रहेका नेपालीलाई धन्यवाद दिनुभएको छ । शुक्रवार दिउँसाे राष्ट्रका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो गाँस कटाएर अक्सिजन सिलिन्डर पठाउने खाडी क्षेत्रमा कार्यरत नेपाली […]