Aamsanchar

समाचार

काठमाण्डौ- प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा आज सुनुवाइ हुँदैछ । १९ वटा मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा परेका छन् । सर्वोच्चमा परेका ३० वटा रिटमध्ये अन्तरिम […]

बिहिवार, जेठ १३, २०७८

धनकुटा : देशका कतिपय ठाउँमा भेन्टिलेटर र आइसीयू बेड अभाव भएका खबरहरू आइरहेका छन्‌। तर, प्रदेश १ का विभिन्न जिल्ला अस्पतालमा सरकारले गत वर्ष उपलब्ध गराएको भेन्टिलेटर र आइसीयू त्यत्तिकै थन्किएको छ। जिल्ला अस्पताल धनकुटा, उदयपुर, इलाम, […]

बिहिवार, जेठ १३, २०७८

काठमाडौं – बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन्। बुधबार कोहलपुर नगरपालिका वडा नं १२ चपरगौडीमा आफ्नै धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन। बुधबार साँझ ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद हुदा […]

बिहिवार, जेठ १३, २०७८

खाँदबारी ।  संखुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ […]

बिहिवार, जेठ १३, २०७८

शरणामती- झापा गाउँपालिका-५ पुरानो शरणामतीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।७८ वर्षीय राय थरका पुरुषको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।मधुमेह,पोस्टेज र श्वासप्रश्वास सम्बन्धी दिर्घ रोग समेतले पिडित पुरुषको होम आइसोलेसनमै […]

बिहिवार, जेठ १३, २०७८

बिर्तामोड – बिर्तामोडका केही क्षेत्रमा आज पनि दिनभरि बिजुली नआउने भएको छ । ११ केभी चारआली फिडरअन्तर्गत बिर्तामोडको घन्टीबारी , स्यालडाँगी , कंचनजंघा टोल, हर्कलाल मार्ग आसपासका क्षेत्रमा आज पनि बिहान ८ देखि बेलुका ४ […]

बिहिवार, जेठ १३, २०७८

जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेशसमेत जारी गरिसकेको […]

बिहिवार, जेठ १३, २०७८

काठमाडौं – संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार हुँदै छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुन लागेको हो । संवैधानिक इजलासमा सुनुवाइको माग […]

बिहिवार, जेठ १३, २०७८

काठमाडौं-आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ​ पश्चिम बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली चक्रवात […]

बिहिवार, जेठ १३, २०७८

झापा : दोस्रो लहर नयाँ भेरियन्टको कोरोना भाइरसका कारण झापा जिल्लामा पछिल्लो पटक दिनहुँ संक्रमितको मृत्यु भइरहेको छ। जिल्ला तथा जिल्लाबाहिरका संक्रमितको मृत्यु भएपछि संक्रमितको शव व्यवस्थापन गर्न नेपाली सेनाको शव व्यवस्थापन टिम दिनरात खटिरहेका छन्।  […]

बुधवार, जेठ १२, २०७८