Aamsanchar

समाचार

पछिल्ला केही दिनयता सर्वसाधारण झ्याप झ्याप बत्ती जाँदा हैरान भएका छन् । विद्युत् प्राधिकरणको फितलो व्यवस्थापनका कारण राजधानीका विभिन्न स्थानमा दैनिक जसो नै बत्ती आउने जाने भइरहेको छ । यस्तै समस्या देशका अन्य प्रमुख सहरमा […]

मङ्गलवार, जेठ ११, २०७८

कपिलवस्तु- कपिलवस्तुमा गत बुधबार गोली लागेर घाइते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार सम्भव नभएपछि उनलाई आजै साझ हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। काठमाडौंको […]

मङ्गलवार, जेठ ११, २०७८

विर्तामोड । झापामा एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंक मार्फत अक्सिजन वितरण सुरु भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको समनवयमा अभियानले झापाको विएण्डसीमा २० थान, विर्तासिटी अस्पताललाई १५ थान अक्सिजन […]

सोमवार, जेठ १०, २०७८

झापा- झापामा आज थप १ सय ७० जनामा कोरोना संक्रमण पुस्टि भएको छ । एन्टिजेन्ट परिक्षणबाट ४६ जना सहित १ सय ७० जनामा कोरोना पुस्टि भएको हो । गत २४ घण्टामा ४ जना संक्रमितको मृत्यु […]

सोमवार, जेठ १०, २०७८

झापा-कोरोना सङ्क्रमितको शव व्यवस्थापन कार्यलाई थप चुस्त र दुरुस्त बनाउन नेपाली सेनाले प्रदेश १ का स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । नेपाली सेनाले प्रदेश १ का १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीका ४३ […]

सोमवार, जेठ १०, २०७८

विराटनगर – कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ। सोमबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं- पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ। उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा […]

सोमवार, जेठ १०, २०७८

काठमाण्डौ – सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा दायर गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एवम् र नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदको तर्फबाट सर्वोच्चमा रिट […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने सहमति जुटेको जसपाका एक नेताको […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं- वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ। ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यका नरेन्द्र प्रसाईंले जानकारी दिए। २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदय घातले भएको जनाइएको छ। आइतबार […]

सोमवार, जेठ १०, २०७८