काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड–१९ महामारीविरुद्धको लडाइँ नियन्त्रणमै रहेको बताउनुभएको छ । शनिबर अपरान्ह १२ बजे अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएन इन्टरनेशनलको प्रत्यक्ष प्रसारणमा जोडिनुभएका प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल […]
रुकुम पश्चिम – घरबाट बाख्रा चराउन गएका एक किशोरको तालमा डुबेर ज्यान गएको छ । शनिबार जिल्लाको सानिभेरी गाउँपालिका – ११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको तालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । सिम्ली […]
ताप्लेजुङ — पाँचथर सदरमुकाम फिदिम बजारको गोसलाइनमा शनिबार बिहान भएको आगलागिबाट दावा शेर्पाको दुई तले घर जलेको छ । घरमा भाडा गरी बसेका ६ परिवार विस्थापित बनेका छन् । यसका साथै यातायात मजदुर संघको कार्यालय […]
काठमाडौं-कोरोना संक्रमितको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। भेरी अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत हेल्थ असिस्टेन्ट पुपेन्द्र शाहीमाथि शुक्रबार बिहान हातपात भएको हो। चिकित्सकमाथि हातपात भएपछि अस्पताल प्रशासनले […]
काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने भएको छ । सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै ल्याएको […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। ओलीले शनिबार साँझ ५ बजे बैठक बोलाएका हुन्। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ। सामान्यतया मन्त्रिपरिषद् बैठक नियमित रूपमा सोमबार र बिहीबार बस्ने गर्छ। तर, विशेष निर्णय […]
झापा-मोटरसाइकलको ठक्करबाट झापामा एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय दीपक नेपाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। नेपाल बुद्धशान्ति गाउँपालिकामा कार्यरत सहायकस्तर चौथो […]
धरान –कोरोना माहामारीको त्रासको अवस्थामा मादक पदार्थ सेवन गरेका श्रीमानको कुटपिटबाट सुनसरीमा आमाको गर्भमा रहेकी चार महिने शिशुको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट सुनसरीको बराहक्षेत्र नगरपालिका-६ की २४ वर्षीया रेखा साहको गर्भमा रहेको चार महिने […]
अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ । टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई अक्सिजन सिलिन्डर तत्काल उपलब्ध गराइदिन गुहारेको हो । […]
काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको […]