गोरखा : गत वैशाख ११ गते घरनजिकैको वनमा निहुरो (तरकारी) खोज्न गएकी १४ वर्षीया पुतली (नाम परिवर्तन) बलात्कृत भइन्। गोरखा नगरपालिका–८ का ६० वर्षीय तुलबहादुर थापाले विभिन्न प्रलोभनमा पारेर नजिकैको गाईगोरु बाँध्ने गोठमा लगी करणी गरे। […]
ईलाम- रुखबाट लडेर ईलाममा एक जनाको मृत्यु भएको छ । रुखमा चढेर घाँस झार्ने क्रममा ईलाम नगरपालिका-५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारी अचानक लड्दा घटनास्थलमा नै मृत्यु भएको हो ।आज बिहान ९ बजेको समयमा घर […]
उदयपुर- उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरान-५ का १८ बर्षीय सुभास परियारको टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो । धरानबाट ओखलढुङगा तर्फ जाँदै […]
झापा- झापाको मेचीनगर नगरपालिका-१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो […]
बुटवल – अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय […]
मकवानपुर – राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डा खिमलाल देवकोटा र गृहमन्त्री रामबहादुर थापा बादलले मनोनयन दर्ता भएको छ । देवकोटाले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र […]
काठमाडौं : संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा […]
काठमाडौं – राष्ट्रिय सभाको उप निर्वाचनको उम्मेदवारी दर्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल हेटौडातर्फ गएका छन्। आज बसेको स्थायी कमिटीको बैठकले निर्णय गरे लगत्तै बादल हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौडा पुगेका छन्। गृहमन्त्री थापा […]
झापा- हल्दिबारी गाउँपालिका-४ को काजली खोलामा डुबेर सोही ठाउँका ३३ वर्षीय रामबहादुर थारू चौधरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रूपमा रहेका चौधरीको शव […]
झापा – झापामा कोरोना संक्रमित बिरामीको चाप ह्वातै बढेसँगै जिल्ला विपद् व्यवस्थापन समिति झापाले निजी तथा सरकारी अस्पतालहरूको अनुगमन थालेको छ । सर्वसाधारण जनताले स्वास्थ्य मापदण्ड र निषेधाज्ञाको पालना नगर्दा भारतको विहार तथा बङ्गाल राज्यसँग […]