Aamsanchar

समाचार

भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् । सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि […]

बुधवार, फागुन १९, २०७७

हापुरे । जिल्ला समन्वय समिति दाङले स्थानीय पालिकामा भइरहेका कामको अनुगमन कार्यलाई जारी राखेको छ । जिल्ला समन्वय समितिले जिल्लामा रहेका दशवटै पालिकामा चालु आर्थिक बर्षमा भइरहेका भौतिक पुर्बाधारका कार्यको अनुगमन गर्न सुरु गरेको हो […]

मङ्गलवार, फागुन १८, २०७७

धादिङ — एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल […]

मङ्गलवार, फागुन १८, २०७७

स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा हुन् । दुवै जनाको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए […]

मङ्गलवार, फागुन १८, २०७७

दाङ ।  जनजागृति माध्यमिक विद्यालय लमडरुवा घोराही १० लमडरुवाका सहायक प्रधानाध्यापक श्रीधर घिमिरेको निधन शंकास्पद भएकाले सुक्ष्म अनुसन्धान गर्न विद्यालयले प्रशासनसँग माग गरेको छ । विद्यालयका प्रतिनिधीले सोमवार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई […]

सोमवार, फागुन १७, २०७७

गुल्मी । गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । शवको […]

सोमवार, फागुन १७, २०७७

बिर्तामाड । झापाको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन सप्पन्न भएको छ। निर्वाचनमा दुईवटा प्यानलबाट उम्मेदवारहरुले उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेस समर्थक व्यवसायीहरुको लोकतान्त्रिक प्यानल र नेकपा–राप्रपा गठबन्धनको सुवास भट्टराई नेतृत्वको संयुक्त प्यानल चुनाबी मैदानमा […]

आइतवार, फागुन १६, २०७७

मोरङ । छिटो समय र कडा परिश्रम नै नगरी धन आर्जन गर्ने अभिलासामा कानुनी अपराध गर्नेहरु पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६ रामपुरमा एक युवालाई बन्धक बनाएर राख्ने फिरौतीवापतको रकम माग गर्ने तीन जना पक्राउ […]

आइतवार, फागुन १६, २०७७

दाङ । दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाहाका ५५ बर्षे लिलाबहादुर खत्रीलाई पैरहीले पक्राउ गरेको छ । खत्री २०६१ सालमा कर्तव्य ज्यान मुद्धा १५ बर्ष कैद सजाय तोकिए पछि फरार बनेका थिए, प्रतिवादी […]

आइतवार, फागुन १६, २०७७

काठमाडौं : साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् । उनलाई विद्युतीय कारोबार […]

आइतवार, फागुन १६, २०७७