मोरङ – मोरङ उर्लाबारी नगरपालिका ४ स्थित आईतबारे बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ४ का२१ बर्षीय सागर तामाङ् र सोही स्थानका १७ बर्षीय दिपेश राजवंशी रहेका छन् […]
सुनसरी-सुनसरी दुहबी नगरपालिका ८ फुटानी चोक स्थित पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुर का १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको छ । मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने […]
भोजपुर – जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एकजनालाई पक्राउ गरेको छ। प्रहरीले भोजपुर नगरपालिका– ६ भँगेरीका ४४ वर्षीय गोपाल परियारलाई पक्राउ गरेको हो। कार्यालयबाट खटिएको टोलीले परियारलाई मंगबार राति साढे ११ बजे घरबाट […]
इटहरी । इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन संचालन गरिने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक वैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो । आइसोलेसन संचालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य […]
रोल्पा – रोल्पामा आगलागीका कारण २६ घरसहित पाँच गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो […]
विराटनगर-नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ […]
सप्तरी- टिपरको ठक्करबाट घाइते सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बिहान मृत्यु भएको छ। नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्। मृतकका साला पञ्चदेव खङ्गका अनुसार खङ्गको […]
बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि मास्क नलगाई हिडनेलाई प्रहरीले ३० मिनेट होल्डिङ गराए पस्चात मास्क लगाएर मात्र छोडेने काम सुरु गरेको छ । झापामा तिब्र रुपमा फैलिदै गरेको कोरोना रोकथाका लागि जिल्ला प्रशासन कार्यलय झापाले […]
झापा- पूर्वी नेपालमा पुनं भुकम्पको धक्का महसुस गरिएको छ । यसअघि चैत २३ गते सोमबार राति ९ बजेर ५ मिनेटमा सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको थियो । यु.एस. भूगर्भीय सर्वेक्षणका अनुसार आज […]
काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ। पोखरास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदहरुले […]