Aamsanchar

समाचार

मोरङ-नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको पाइएको छ । उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायत नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक […]

सोमवार, वैशाख १३, २०७८

काठमाण्डौ- कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय सङ्क्रमित भेटिएमा निषेधाज्ञा लगाउन सिफारिस गरेको छ । आइतवार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेसँगै काठमाण्डौ उपत्यकासहित ९ […]

सोमवार, वैशाख १३, २०७८

काठमाडौं-कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको […]

सोमवार, वैशाख १३, २०७८

कोशीटप्पु आरक्षभित्र मात्र पाइने विश्वको निकै दुर्लभ वन्यजन्तु जङ्गली भैँसी (अर्ना ) को संङ्ख्या वृद्धि भएको छ ।यही चैत पहिलो साताबाट सुरु गरिएको अर्ना गणनाको सङ्ख्या आइतवार सार्वजनिक गरिएको छ । सन् २०२१ को गणनामा […]

सोमवार, वैशाख १३, २०७८

काठमाडौं – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ। दिउँसो २ बजे शुरू हुने अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ। गण्डकी प्रदेशको सोमबार शुरु हुने विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास […]

सोमवार, वैशाख १३, २०७८

विराटनगर -पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ईन्जिनियरिङ संकाय स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र […]

सोमवार, वैशाख १३, २०७८

काठमाडौं –उज्यालो नेटवर्क अनलाइनमा कार्यरत अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो […]

सोमवार, वैशाख १३, २०७८

झापा-चार वर्षअघि भारतमा लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ। भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो। किशोरीलाई आइतबार काँकडभिट्टा नाकाबाट […]

सोमवार, वैशाख १३, २०७८

काठमाडौं – सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि […]

आइतवार, वैशाख १२, २०७८

जनकपुर –धनुषामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार आज दिउँसो धनुषामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई […]

आइतवार, वैशाख १२, २०७८