Aamsanchar

समाचार

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी […]

बुधवार, फागुन ५, २०७७

कांग्रेस नेता तथा पूर्वमन्त्री रामशरण महतले केही दिनअघि अंगरक्षक फिर्ताको जानकारी दिन पुगेका सुरक्षा अधिकारीसमक्ष भनेका थिए, ‘म हाई थ्रेट भएको नेता हुँ, ममाथि यसअघि पटक–पटक आक्रमण भएका छन् तर एकाएक सरकारले नै सुरक्षाकर्मी फिर्ता […]

बुधवार, फागुन ५, २०७७

भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेको आरोपमा स्थानीय थानाध्यक्षविरुद्ध वारेन्ट जारी भएको छ । त्यहाँका एसपी नवीनचन्द्र झाले तत्कालीन थानाध्यक्ष सञ्जीव […]

बुधवार, फागुन ५, २०७७

मोरङ। विराटनगरमा बलात्कारबाट गर्भवती भएकी छोरीलाई एक्लै छाडेर उनका बाबु सम्पर्कविहीन भएका छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीय छोरीलाई लिएर विराटनगर आएका भारत सीतामढीका नागेन्द्र साह विराटनगरबाट भागेका हुन् । बालिकाको पेटमा […]

मङ्गलवार, फागुन ४, २०७७

झापा । झापामा पुरुषमाथि अप्राकृतिक करणी गरेका पुरुष कानुन नहुँदा छुटेका छन् । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको थियो । मुलुकी अपराध संहितामा १८ वर्ष मुनिका बालकलाई अप्राकृतिक […]

मङ्गलवार, फागुन ४, २०७७

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय युवती भागरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन्। पक्राउ परेका ती व्यक्तिको पहिचान खुलाइएको छैन। घटना भएको समयमा उनी घटनास्थल नजिकै […]

मङ्गलवार, फागुन ४, २०७७

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ बाट ६ किलो २३९ लागुऔषध बरामत गर्नुका साथै ओसारपसारमा संलग्न एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरिक्षक मोहनजंग […]

मङ्गलवार, फागुन ४, २०७७

सरकारले प्लाष्टिक झोला नियन्त्रणका लागि पुनः रणनीतिक कार्ययोजना बनाउने भएको छ । प्लाष्टिकको झोलाले वातावरणीय प्रदूषण बढाइरहेको भन्दै नियन्त्रणका लागि कार्ययोजना बनाउन लागिएको हो । वातावरण विभागका अनुसार प्याकेटको रूपमा प्रयोग भएका प्लाष्टिक पनि उद्योगीले […]

मङ्गलवार, फागुन ४, २०७७

बाँके।  बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन […]

सोमवार, फागुन ३, २०७७

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ स्थित बिरिङ नदीको बगरमा एक पुरुष बलात्कृत भएका छन् । शनिबार दुई पुरुषबाट अर्का एक पुरुषमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । रातिको समयमा पीडित पुरुष […]

सोमवार, फागुन ३, २०७७