काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । […]
काठमाडौं : सरकारले मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार प्रकाशन/ प्रसारण नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमण बढ्दै गएको हुँदा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ प्रयोग गर्न समाचार पढ्ने व्यक्तिले पनि मास्क लगाउन र मास्क […]
मकवानपुर : मकवानपुरमा छोराले बञ्चरो प्रहार गरेर आफ्नै बाबुको हत्या गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३, कटुञ्जेमा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको हो। ३० वर्षीय छोरा अन्जन सापकोटाले […]
मेचीनगर-भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन कोभिड १९ नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पुर्वीद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावतमा कडाई गरिएको छ । भारतको […]
विराटनगर-कोरोना संक्रमण दर लगातार बढ्न थालेपछि प्रदेश १ सरकारले भारतसँगको सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित गर्न थालिएको हो । मुख्यमन्त्री शेरधन राईको […]
झापा- झापाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे कमल गाउँपालिका ४ सितापुरी चौक स्थितमा प्र १-०१-०१२ प १६०२ नम्बरको मोटरसाईकलले सोही स्थानका ६ बर्षीय […]
काठमाडौं – कोरोनाको हटस्पट बनेको बाँकेमा पछिल्लो १२ घन्टायता मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज–३ की संविधानसभा सदस्य ६२ वर्षीया मोहम्मद सिद्दिकीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनी नेपाली कांग्रेसका तर्फबाट संविधानसभा […]
मोरङ- मोरङ केराबारी गाउँपालिका ३ का ३२ बर्षीय हस्त वहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको खुलेको छ । यही बैशाख ८ गते साँझ उनि सोही स्थानमा रहेको बाँसघारी […]
दमक- नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नी शोक परेको छ । पाँचथर रविमा जन्मभई हाल झापाको कमल गाउँँपालिका वडा नम्बर ५ मंगलवारे वजारमा बसोबास गरिआएका उनका ७२ बर्षिया श्रीमती इन्द्रकुमारी राईको आज विहान […]
काठमाडौँ — नेपाली सेना साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्ड भएको नयाँ संरचनामा जाने भएको छ । अब सेनामा चार कमान्ड हुनेछन् । पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा […]