Aamsanchar

समाचार

काठमाडौँ — नेपाली सेना साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्ड भएको नयाँ संरचनामा जाने भएको छ । अब सेनामा चार कमान्ड हुनेछन् । पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा […]

आइतवार, वैशाख १२, २०७८

काठमाण्डौ-चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको ज्यान गएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरामा देवघाट जोड्ने पुलमा ट्रस […]

आइतवार, वैशाख १२, २०७८

धनुषा : जनकपुरधाममा सडकमा गुडिरहेको गाडीमा आगलागी हुँदा दुईजना घाइते भएका छन्। शनिबार साँझ करिब ७ बजे प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि गुडिरहेको माइक्रोबसमा आगो लागेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मकेन्द्रकुमार […]

आइतवार, वैशाख १२, २०७८

सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ […]

आइतवार, वैशाख १२, २०७८

काठमाडौं –नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ। विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको […]

आइतवार, वैशाख १२, २०७८

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि शनिबार कोभिड–१९ […]

आइतवार, वैशाख १२, २०७८

काठमाडौं –कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह अस्पताल भर्ना भएका छन्। पूर्व राजाका सहयोगी फणी पाठकका अनुसार पूर्व राजदम्पतीसहित छोरी प्रेरणा शाह शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।उनीहरू चिकित्सकको सल्लाहमा […]

शनिवार, वैशाख ११, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताएका छन् । शनिबार उद्घाटन भएपनि ओली धरहराको टुप्पोमा पुगेका थिए ।  धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव […]

शनिवार, वैशाख ११, २०७८

झापा- झापा अर्जुनधारा नगरपालिका -८ का १९ बर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर – ६ पिंकि ठ्याकबाट राजबंशीलाई […]

शनिवार, वैशाख ११, २०७८

झापा- झापा दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल […]

शनिवार, वैशाख ११, २०७८