Aamsanchar

समाचार

बैतडी — छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए । भरुवा […]

मङ्गलवार, माघ २७, २०७७

काठमाडौ: प्रचण्ड-माधव समूहको नेकपाका प्रमुख नेताहरुले नेपालस्थित विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । मंगलबार राजधानीस्थित याक एण्ड यति होटलमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल सहित प्रमुख नेताहरुले पत्रकारहरुसँग भेट गरेका हुन् । […]

मङ्गलवार, माघ २७, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको […]

मङ्गलवार, माघ २७, २०७७

काठमाडौं- सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि […]

मङ्गलवार, माघ २७, २०७७

काठमाडौं – निर्वाचनको तयारीबारे छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। निर्वाचनको तयारी बारेमा आयोगसँग छलफल गर्नका लागि प्रधानमन्त्री ओली आएको निर्वाचन कार्यालयको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। ुप्रधानमन्त्री ओली आज […]

मङ्गलवार, माघ २७, २०७७

नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले […]

मङ्गलवार, माघ २७, २०७७

चितवन –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रका ४ वटा सडक योजनाको निर्माण म्याद सकिएको छ। दुई वर्षअघि प्रचण्डले निकै तामझामसाथ आफ्नो निर्वाचन क्षेत्रका यी सडक शिलान्यास गरेका थिए। देशका पूर्वप्रधानमन्त्री एवम्‌ […]

मङ्गलवार, माघ २७, २०७७

मकवानपुर- वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी (छोरी) सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी […]

मङ्गलवार, माघ २७, २०७७

काठमाडौं – सरकारले यहि माघ ३० गते ल्होछार पर्वको अवसरमा सार्वजानिक विदा दिने भएको छ। तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो। यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिईँदै […]

मङ्गलवार, माघ २७, २०७७

काठमाडौं-नेपालमा काम गरिरहेका युट्युबरलाई व्यवस्थित पार्न अनलाइन टीभी स्वनियमन निर्देशिका जारी भएको छ। इन्टरनेटको माध्यमबाट भिडियो पत्रकारिताको अभ्यास गर्दै आइरहेका कतिपय च्यानल तथा प्लेटफर्मबाट विकृतिजन्य क्रियाकलाप भइरहेको बेला त्यसलाई न्युनिकरण, व्यवस्थित र जिम्मेबार बनाउने उदेश्यले […]

मङ्गलवार, माघ २७, २०७७