Aamsanchar

समाचार

झापा-दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसतासी नगरपालिका- ९ बस्ने २३ वर्षीय करण कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार पूर्व […]

बुधवार, माघ २१, २०७७

काठमाण्डौ – बाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ । अहिले भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको छ । भारतले नेपाली भूमि […]

बुधवार, माघ २१, २०७७

काठमाडौं । माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय […]

बुधवार, माघ २१, २०७७

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपीशर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकलको र्‍याली गर्दैछ। बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली […]

बुधवार, माघ २१, २०७७

ताप्लेजुङ –ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ सिनाममा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट ५ घर जलेका छन् । स्थानयि दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीका घर जलेको स्थानीयले बताएका छन् । स्थानीय भीम […]

बुधवार, माघ २१, २०७७

वीरगञ्ज । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ […]

बुधवार, माघ २१, २०७७

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । यसअघि […]

बुधवार, माघ २१, २०७७

काठमाडौं – संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको आज शपथ ग्रहण हुने भएको छ। विहान ९ बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जनाकारी दिए। अख्तियार […]

बुधवार, माघ २१, २०७७

सर्वोच्च शिखर सगरमाथालगायत मुलुकका अग्ला हिमाल आरोहण नै नगरी शिखर चुमेको दावी गर्ने ‘नक्कली पर्वतारोही’ बढ्न थालेसँगै सरकारले यसको नियन्त्रणका लागि अबदेखि जीपीएस ट्र्याकिङ गर्ने भएको छ । नेपाली सम्पर्क अधिकृतलाई गलत सूचना दिएर आरोहणको […]

बुधवार, माघ २१, २०७७

जनता समाजवादी पार्टी नेपाल(जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रतिनिधिसभा पुनर्स्थापना र मध्यावधि निर्वाचन मुलुकका लागि स्थायी समाधान नभएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा जनता समाजवादी पार्टी नगर कमिटीले मंगलबार आयोजना […]

मङ्गलवार, माघ २०, २०७७