Aamsanchar

समाचार

काठमाडौं – भक्तपुरको दूधपाटीमा एक सार्वजनिक यातायातका सह–चालकले यात्रुमाथि कुटपिट गरेका छन् । आइतबार बिहान बा ४ ख ७४१ नम्बरको बसमा यात्रुलाई कुटपिट गरेको पाइएपछि प्रहरीले सह–चालक २० वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको छ । […]

सोमवार, माघ १९, २०७७

झापा-झापाको कचनकबल गाउँपालिका–१ घेराबारीस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ । […]

सोमवार, माघ १९, २०७७

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता समीर हायुले आइतबार अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दामा निवेदन दाएर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले […]

सोमवार, माघ १९, २०७७

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा प्रकाशित गरेको छ। नतिजा भर्खरै प्रकाशित भैसककेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए। उनले नतिजा अपलोड भइरहेको समेत बताए। ‘एनटीसी सिमबाट १६०० मा डायल […]

सोमवार, माघ १९, २०७७

काठमाण्डौ-चीनले नेपाललाई कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । खोप अनुदानमा दिने र चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ दूतावासले जनाएको छ […]

सोमवार, माघ १९, २०७७

काठमाडौं । देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाँदैछन् । धनुषामा […]

सोमवार, माघ १९, २०७७

काठमाडौं। २०७२ वैशाख १२ गतेको भूकम्पले नौ तले धरहरा ढाल्यो। तर काठमाडौं महानगरपालिकाबाट धरहराको व्यवस्थापन तथा सञ्चालनको जिम्मा पाएको साइड वाकर्स प्रालिले धरहरा वरिपरिका रेस्टुरेन्ट तथा पसलबाट २०७५ जेठ १२ अघिसम्म आयआर्जन गरिरह्यो। महानगरपालिकाले चाहिँ […]

सोमवार, माघ १९, २०७७

जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ मजकोटमा पहिलो पटक बस पुगेको छ। आइतबार मध्यपश्चिम यातायात प्रालिको बस गाउँमा पुगेको हो। पहिलो पटक गाउँमा बस पुगेपछि स्थानीयले बाजागाजासहित स्वागतत गरेका छन्। आइतबार बेलुका सवा ४ बजे कर्णाली प्रदेश ००२७ […]

सोमवार, माघ १९, २०७७

झापा । नेपालमा प्रतिबन्धित भारतीय चिट्ठाको झापाका सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुने गरेको पाइएको छ । विहारमा समेत प्रतिबन्धित रहेको पश्चिम बङ्गालको चिट्ठा सीमावर्ती बजार क्षेत्रमा खुलेआम कारोबार हुन थालेपछि प्रहरीले त्यसतर्फ सक्रियता बढाएको […]

आइतवार, माघ १८, २०७७

झापा- झापाको भद्रपुर नाकालाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर–५ स्थित मेची नदी किनारमा रहेको सार्वजनिक मलामी विश्राम भवनमा बिओपी स्थापना गरिएको हो। उक्त […]

आइतवार, माघ १८, २०७७