Aamsanchar

समाचार

झापा । प्रतिबन्धित भारतीय ओरियन्स कम्पनीको खाद्यान्न परिपूरक सामग्री तस्करीको माध्यमबाट नेपाल भित्राउने गहिरो सक्रिय रहेको पाइएको छ । यसअघि भारतीय गिरोहले नेटवर्किङको व्ययवासीमार्फत नेपाली युवायुवतीलाई जालमा फसाएर प्रतिबन्धित भारतीय ओरियन्स कम्पनीका विभिन्न प्रकार खाद्यान्न […]

मङ्गलवार, माघ १३, २०७७

झापा । भद्रपुर भन्सार कार्यालयलाई बदनाम गराउने खालका गतिविधि तुरुन्त बन्द हुनुपर्ने व्यवसायीहरूले जोड दिएका छन् । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मङ्गलवार भद्रपुर भन्सार कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायीहरूले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका […]

मङ्गलवार, माघ १३, २०७७

विराटनगर । मिटरब्याजमा रकम लगानी गरी ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत मोरङ परिसरमा धर्ना दिएका छन् । सरकारी वलिकको कार्यालयलले जिल्ला अदालत मोरङमा अपराधिक […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले दर्ता गरेको हो । ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको […]

मङ्गलवार, माघ १३, २०७७

संखुवासभा –पाँचखपन नगरपालिका–३ मा वानामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक पाँचखपन–६ का २२ वर्षीय गोविन्द कोइराला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए। दुर्घटनामा गम्भीर […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना सडक मानवको उद्धार गरेको छ । आश्रमका अनुसार सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ढ जना बालबालिकासहित ४० जनाको उद्धार […]

मङ्गलवार, माघ १३, २०७७

सप्तरी । नेपाली भूमिमा कोशी व्यारेज छ । व्यारजेमा बग्ने पानी पनि नेपालकै हो । तर, यो पानी नेपाली किसान नै प्रयोग गर्नबाट बन्चित भएका छन् । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनमा सहभागी र प्रभावितलाई लक्षित गर्दै विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयको पहलमा सरकारले युद्धका क्रममा ज्यान गुमाएका, घाइते, बेपत्तालाई लक्षित गरेर विशेष प्याकेजको व्यवस्था गर्न लागेको […]

मङ्गलवार, माघ १३, २०७७

काठमाण्डौ-ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना ट्रक चालक पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगर पक्राउ परेका हुन् । नियम […]

मङ्गलवार, माघ १३, २०७७