झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमाले कार्यकर्ताहरूले बिर्तामोडस्थित पार्टी कार्यालयमा मंगलबार बिहान […]
काठमाडौं –२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले […]
काठमाडौं-राष्ट्रिय सभा सदस्य कोमल वलीले एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्। वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेकी हुन्। नेता रघुजी पन्तले दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएको र […]
झापा- नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। भद्रपुर नगरपालिका-१० स्थायी घर भएका ७० वर्षीय सिटौलाले मंगलबार बिहान मेची अस्पताल भद्रपुरमा खोप लगाएका हुन्। सिटौलासँगै उनकी श्रीमती ६७ बर्षीया कविताले खोप लगाएको […]
काठमाडौं –नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति बैठक डाकेका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल बनाएका पूर्व दुई पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रलाई पुरानै पहिचानमा रहनुपर्ने गरी फैसला सुनाएपछि प्रचण्डले […]
विराटनगर –नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वोच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन् । प्रचण्ड पक्षको साथ छोडेर एमालेमै फर्किने माधव नेपाल पक्षको […]
सप्तरी । सप्तरीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिष्णुपुर गाउँपालिका-१ बाट जन्ती बोकेर गएको गाडी बोदे बर्साइन नगरपालिका-८ काचनतर्फ फर्किने क्रममा […]
काठमाडौं-धादिङको बेनी घाटमा ट्रक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ। रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक […]
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको बताइएको छ। महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै मंगलबार बिहान […]
काठमाडौं- निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः […]