विराटनगर : विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा ४६ वर्षीया महिलाको ज्यान गएको हो । कोरोनाको संक्रमण पुष्टि भएकी विराटनगर महानगरपालिका–४ की महिलालाई […]
ओखलढुंगाः मानेभञ्ज्याङ गाउँपालिका २ वाक्सामा आगलागी भएको छ । गोठको चुल्होबाट सल्केको आगोले २ घर जलेका छन् । स्थानीय भक्त राईको गोठबाट सल्किएको आगोले उनको एक घर र एक मतान तथा छिमेकी कृष्ण बहादुर राईको […]
काठमाडौं –अटोमा लैजाँदै गरेको २३ किलो गाँजासहित हेटौंडाबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना महिला छन् । हेटौंडा उपमहानगरपालिका–११ मा बुधबार ना १ ह ९०९९ नम्बरको अटो चेकजाँच गर्नेक्रममा लुकाइछिपाइ ल्याएको अवस्थामा […]
प्रेमिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेमीलाई पक्राउ गरेको छ । बुधवार राति हेटौंडा उपमहानगरपालिका–६ पुतली बजारस्थित खोलाको बगरमा प्रेमिका बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा घर भएका विशाल पासवानलाई पक्राउ गरेको छ । […]
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव […]
काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्, जसमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा ‘मेरो कित्ता’ सेवाको शुभारम्भ गरेका छन्। बिहीबार मीनभवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट […]
झापा- दूधे स्थित पूर्वपश्चिम राजमार्गमा विहीबार एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ४ बजे शिवसताक्षी नगरपालिका–११, दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रत […]
काँकडभिट्टा — भारतको पश्चिम बंगालमा जारी विधानसभा निर्वाचनका कारण झापाका सीमावर्ती नाका बुधबार मध्य रातिदेखि सिल गरिएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आगामी शनिबार दार्जिलिङ जिल्लामा निर्वाचन रहेकाले त्यस क्षेत्रसँग जोडिने नेपाली […]
काठमाडौं-बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलिरहेको सरकारी विज्ञले बताएका छन्। इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।कृष्ण पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्। उनका अनुसार यो भाइरस बढि ३१ वर्षदेखि […]