Aamsanchar

समाचार

सुनसरी- इटहरी १४ नर्भासा नहरमा पौडी खेल्ने गएका दुई बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा ईटहरी–७ का १४ वर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ वर्षीय सायल चौधरी रहेका छन्। ​ मंगलबार बेलुका ६ […]

बुधवार, वैशाख १, २०७८

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाक्लो बस्ती भएका शहरका विद्यालय एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काठमाडौं उपत्यकासहित बाक्लो बस्ती भएका शहरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै […]

मङ्गलवार, चैत ३१, २०७७

काठमाडौं –उदयपुर कटारी नगरपालिका-४ सिम्ले बस्ने ३९ वर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागेर मृत्यु भएको छ। सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागि घाइते भएकी उनको उपचारको लागि शान्ति […]

मङ्गलवार, चैत ३१, २०७७

चैनपुर- संखुवासभाको धर्मदेवी नगरपालिका ३ मुढे बजारमा पर्यटकलाई आकर्षित गर्न चाँपको स्तम्भ निमार्ण गरिएको छ। ​ चाँपको स्तम्भ ३२ लाखको लागतमा निमार्ण गरेको धर्मदेवी नगरपालिकाका मेयर रमेश कुमार जिमीले जानकारी दिए। चाँप उच्च हिमाली क्षेत्रमा […]

मङ्गलवार, चैत ३१, २०७७

ताप्लेजुङ — मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा केबलकार निर्माण अघि नबढाउन चेतावनी दिएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रालिले आयोजनाको शिलान्यासको तयारी गरिरहँदा संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो । समितिले सदरमुकाम फुङलिङदेखि काठमाडौंसम्म गरिने विरोधका […]

मङ्गलवार, चैत ३१, २०७७

गोरखा –सहिद लखन गाउँपालिका-९ नाम्जुङको छेलाङेमा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ। मंगलबार बिहानी कक्षा पढेर विद्यालयबाट घर फर्केका १३ वर्षीय विवश ढकालको मृत्यु भएको हो। ढकाल नाम्जुङको सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ […]

मङ्गलवार, चैत ३१, २०७७

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ। […]

मङ्गलवार, चैत ३१, २०७७

काठमाण्डौ – कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम […]

मङ्गलवार, चैत ३१, २०७७

काठमाडौं-दोलखामा सवारी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । […]

मङ्गलवार, चैत ३१, २०७७

ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो । कर्तव्य ज्यान मुद्दामा […]

मङ्गलवार, चैत ३१, २०७७