Aamsanchar

समाचार

ओखलढुुंगा –मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दुर्घटनामा भएको छ। गाउँपालिका–४ केतुकेको हटियाबाट सोही वडाको धुसेनी जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। दुर्घटनामा बोलेरोमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ। दुर्घटनामा […]

मङ्गलवार, चैत २४, २०७७

भोजपुर – अरुण गाउँपालिका–४, छाम्ताङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ धरानबाट भोजपुरतर्फ आउँदै गरेको ना ३ ख ३२० नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा ट्रकका मालिक मोरङ पथरीशनिश्चरे– ८ का […]

मङ्गलवार, चैत २४, २०७७

काठमाडौं – एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको […]

मङ्गलवार, चैत २४, २०७७

सुर्खेत –  कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास […]

मङ्गलवार, चैत २४, २०७७

बझाङ – बझाङको तलकोट गाँउपालिका-१, चौडामा पानी ट्याङ्की फुट्दा २ जनाको मृत्यु भएको छ। ५२ वर्षीया गोकुल कुँवरको घटनास्थलमै र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको उपचार क्रममा मृत्यु भएको हो। घाइते भएकी सुन्दरीदेवी कुवँरको अमिसा हस्पिटल […]

मङ्गलवार, चैत २४, २०७७

झापा-  झापाको गौरादहमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन्। गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा (कौडा) खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ४ सय […]

मङ्गलवार, चैत २४, २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत […]

मङ्गलवार, चैत २४, २०७७

चितवन- भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन पक्की पुल मंगलबार बिहान ४ बजे भत्किएको छ । स्थानीय बासिन्दाका अनुसार कंक्रिट संरचना निर्माण सम्पन्न गरि स्टील संरचना राख्ने तयारीमा रहेको […]

मङ्गलवार, चैत २४, २०७७

सिमरा –  खाद्य क्वारेन्टाइन जलेश्वरले सेवन गर्न अयोग्य भनेको ७२ हजार केजी अखाद्य चिनी राजस्व अनुसन्धान कार्यालय पथलैयाले वर्ष दिनपछि नष्ट गरेको छ। राजस्व अनुसन्धानले जनप्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्च सहित सरोकारवाला निकायहरूको रोहबरमा सोमबार […]

मङ्गलवार, चैत २४, २०७७

तिनिधिसभामा सोमबार विशेष समय लिएर सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनी दिए । उनले आउँदो जेठ–असारमा पुनः कोरोना उच्च बिन्दुमा पुग्न […]

मङ्गलवार, चैत २४, २०७७