Aamsanchar

समाचार

बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो । सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताए । फलामखानी भएको स्थान पाटन नगरपालिकाको […]

शनिवार, चैत २१, २०७७

गुल्मी – घरबाट नुहाउन गएकी नौ वर्षीय संगीता परियारको जगंलमा लागेको डढेलोमा परी मृत्य भएको छ। धुर्कोट गाउँपालिका-७ की संगीता घरनजिकै खोलामा नुहाएर फर्किने क्रममा धाराखोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलीमा परी शुक्रबार दिउँसो […]

शनिवार, चैत २१, २०७७

झापा- स्थानिय ठाउँमानै प्राबिधिक ज्ञान दिने उदेश्यले झापाको गरामनीमा स्मार्ट कम्प्युटर इन्टीच्युट सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ७ गरामनीमा स्थानीय युवाहरुको सक्रियतामा कम्युटर कक्षासहित ट्युसन साथै प्रबिधि सम्बन्धि विभिन्न कक्षाहरु संञ्चालनमा आएको हो । […]

शुक्रवार, चैत २०, २०७७

झापा-  हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ। झापाका १५ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए। […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्र काठमाडौंमा ल्याउने बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन्। काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन्। उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य संकटकाल लागू गर्न माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् । देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौं – अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो । न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक […]

शुक्रवार, चैत २०, २०७७

जनकपुरधाम – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया र औरही गाउँपालिका–३ स्थित कपटौलमा बिहीबार दुई जनाको शव फेला परेको हो छ। जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार पकडियामा आँपको बगैँचामा शव फेला परेको हो। उक्त पुरुषको परिचय खुल्न […]

शुक्रवार, चैत २०, २०७७

संखुवासभा- धर्मदेवी नगरपालिकामा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी-४ को दोभान रिसोर्ट नजिक आज बिहान दुर्घटना भएको हो। घटनास्थलमा […]

शुक्रवार, चैत २०, २०७७