Aamsanchar

समाचार

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तहको तीन र चार बर्षे स्नातक तहको परीक्षा माघ १९ गतेबाट सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कोभिड-१९ ले रोकिएको स्नातक तह तेस्रो र चौथौँ वर्षको […]

बुधवार, पौष २२, २०७७

काठमाण्डौ – भारतका विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएसँगै सरकारले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषेध गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ […]

बुधवार, पौष २२, २०७७

काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको […]

बुधवार, पौष २२, २०७७

काठमाडौं । विपद् सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिस गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले […]

बुधवार, पौष २२, २०७७

काठमाडौं – काठमाडौंको बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ। मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा […]

बुधवार, पौष २२, २०७७

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत […]

बुधवार, पौष २२, २०७७

काठमाडौं । पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको […]

बुधवार, पौष २२, २०७७

काठमाडौँ- प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार (आज)देखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ […]

बुधवार, पौष २२, २०७७

झापा –देशभरबाट एकै पटक ३० जना एसपी र ६९ डीएसपीको सरुवा भएको छ , जस्मा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक एसपीसहित तीन जना प्रहरी नायव उपरीक्षक डिएसपीको सरुवा भएको हो ।  प्रहरी प्रधान कार्यालय […]

मङ्गलवार, पौष २१, २०७७

महोत्तरी – पहिलो पटक मन्त्री बनेर गृह जिल्ला धनुषा आउनुभएकी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको छ । मङ्गलबार गृह जिल्ला धनुषा आउनुभएकी मन्त्री महतोलाई जनकपुर […]

मङ्गलवार, पौष २१, २०७७