Aamsanchar

समाचार

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग सीमा जोडिएका नाकाहरुमा हेल्थ डेस्कबाट पहिचान भएका केसहरुलाई उपचारका निम्ति १४ वटा अस्पताल तोकेको छ । सोमबार सूचना जारी गर्दै सरकारले स्थल र हवाईमार्ग प्रयोग गरी नेपाल भित्रिने […]

मङ्गलवार, चैत १७, २०७७

झापा – केही स्थानीय तहले आफ्नो क्षेत्र वरपर वातावरणीय असहज नरहेको भन्दै शैक्षिक संस्थाहरु नियमित संचालने गर्ने जनाएका छन् । विराटनगर महानगरपालिका, इलामको इलाम नगरपालिका र रोङ गाउँपालिका तथा तनहुँको भिमाद नगरपालिकाले आज विज्ञप्ती जारी […]

सोमवार, चैत १६, २०७७

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले […]

सोमवार, चैत १६, २०७७

ताप्लेजुङ – दाउराका लागि काटेको रुखले च्यापिएर सोमबार ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्वाखोला गाउँपालिका-१ खोक्लिङ बेशीगाउँका २९ वर्षीय मनकुमार तामाङ रहेका छन्। स्थानीय कार्तिके सातपाखे सामुदायिक वनमा चिलाउनेको रुख ढाल्ने क्रममा […]

सोमवार, चैत १६, २०७७

काठमाडौं – मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ । जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी […]

सोमवार, चैत १६, २०७७

झापा – दमक नगरपालिका–१ हल्दार चोकबाट तास खेलिरहेका अवस्थामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेनम राईको घरमा आइतबार राति तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३२ वर्षीय सबिन राईसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी […]

सोमवार, चैत १६, २०७७

काठमाडौं – शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो […]

सोमवार, चैत १६, २०७७

काठमाडौं – होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते भएका छन् । शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । […]

सोमवार, चैत १६, २०७७

झापा- जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेका छन्। कार्यालयका अनुसार सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन्। हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन […]

सोमवार, चैत १६, २०७७

काठमाडौं – बालुवाटारको ललितानिवास प्रकरणमा पूर्व-प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सर्वोच्च‍ अदालतमा आज पुनः पेशी चढेको छ। अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो। आजको मुद्‍दा न्यायाधीश अनिलकुमार सिन्हा […]

सोमवार, चैत १६, २०७७