Aamsanchar

समाचार

विराटनगर : प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई नेकपा प्रदेश १ संसदीय दलले कारबाही गर्ने भएको छ। आज प्रदेश १ संसदीय दलले ती हस्ताक्षर गर्ने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरणसमेत सोधेको छ। मुख्यमन्त्री राईविरुद्ध आइतबार नेकपाकै प्रचण्ड–नेपाल समूहका ३७ […]

सोमवार, पौष १३, २०७७

रुकुम । रुकुम (पश्चिम) मा मुसिकोट नगरपालिका–८ घोरखानी, किटेनीका चित्रबहादुर थापाको हत्या भएको छ । उनान्चालिस वर्षीय श्रीमानको हत्या गरेर एक महिलाले आफैँ प्रहरीको सम्पर्कमा आएको बताएकी छन् । किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले […]

सोमवार, पौष १३, २०७७

ताप्लेजुङ। देशमै प्रशिद्धि मानिएको ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर परिसरमा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी दिन प्रतिदिन पाथिभरा मन्दिर तर्फ उन्मुख बन्न थालेको छ । आगो नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि सम्भव भएको […]

सोमवार, पौष १३, २०७७

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा नेत्रविक्रम चन्द (विप्लव) समूहले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बरामद गरेको विस्फोटक पदार्थहरु प्रेस सम्मेलन गरेर सार्वजनिक गरिएको हो […]

सोमवार, पौष १३, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोव बीच शिष्टाचार भेट भएको छ ।  नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदुत नोविकोवले बधाई र शुभकामना व्यक्त गरेका छन् […]

सोमवार, पौष १३, २०७७

इलाम । मेची राजमार्गअन्र्तगत इलामक खण्डका विभिन्न स्थानमा सडक भत्किएर जीर्ण बनेका छन् । करोडौं लगानी गरेर बनाइएका सडक क्षतिग्रस्त भएर सवारी साधन मात्र नभइ यात्रुले पनि समस्या भोग्नु परेको छ भने पटक पटक भएको […]

सोमवार, पौष १३, २०७७

पोखरा — नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन भएको बताएका छन् । नेकपाको दाहाल–नेपाल पक्षले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले मुलुक फाँसीवादको दिशातिर […]

सोमवार, पौष १३, २०७७

ताप्लेजुङ – आंशिक नियन्त्रणमा आएको ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको डढेलो फेरि फैलिएको छ। चार दिनदेखि लागेको डढेलो केही नियन्त्रणमा आएको थियो। आइतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आंशिक […]

सोमवार, पौष १३, २०७७

काठमाडौं :  तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रुपमा रहेका डाक्टर खेमबहादुर कार्कीले पदबाट राजीनामा दिएका छन् । जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्य विज्ञ सल्लाहकार रहेका […]

सोमवार, पौष १३, २०७७

धनगढी – पुस बझाङ विमानस्थलबाट १ किलो ७ सय ५ ग्राम अवैध यार्सागुम्बासहित हुम्लाका एक युवक पक्राउ परेका छन्। सोमबार बझाङबाट नेपालगन्जको लागि उडान हुने समिट एयरको जहाजमा सवार हुने यात्रुलाई चेकजाँच गर्ने क्रममा विमानस्थल […]

सोमवार, पौष १३, २०७७