बुटवल । भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड तथा लुटपाट प्रकरणले नयाँ मोड लिएको छ। घटनामा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि एक निजी विद्यालयका शिक्षकमाथि कारबाही गरिएको छ। कालिका मानव ज्ञान माविमा तीन वर्षदेखि कम्प्युटर विषय पढाइरहेका […]
काठमाडौं । शीतलनिवासमा भइरहेको वार्ता परिणाममुखी नबन्दै अन्योल बढ्दै जाँदा मुलुक संकटकालतर्फ धकेलिने सम्भावना बढेको देखिन्छ। आन्दोलनकारी पक्ष र सत्तापक्षबीच विश्वासको खाडल अझै कायमै रहेको छ। स्रोतका अनुसार, राष्ट्रपति भवनमा भइरहेको वार्तामा प्रमुख एजेन्डामा ठोस […]