Aamsanchar

समाचार

काठमाडौं – संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। संसद् विघटनपछि परेको १२ वटा रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सुनुवाइ गरेको हो। जबराको इजलासले संसद् विघटनको विरुद्ध परेका […]

बुधवार, पौष ८, २०७७

झापा – चोरीको सिटीसी तयारी चिया खरिद गर्ने एक पसलमा प्रहरीले छापा मारेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोली भद्रपुर नगरपालिका-४ फुटानीचोकस्थित भीमसेन राजवंशीको किराना पसलमा छापा मारेर अन्दाजी २० लाख बढीको तयारी […]

बुधवार, पौष ८, २०७७

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमिटीमा मनोनीत गरिएकाहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन्। केन्द्रीय कमिटीमा मनोनीत भएका प्रदेश १ का मन्त्री र सांसदहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन्। प्रदेश […]

बुधवार, पौष ८, २०७७

खोटाङ : आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ। पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या […]

बुधवार, पौष ८, २०७७

काठमाण्डौ – रोजगारीका लागि भिजिट भिसामा जाने क्रम बढेपछि यसलाई व्यवस्थित गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । रोजगारीका लागि भिजिट भिसा लगाएर कसरी श्रमिकहरु गन्तव्य देशमा पुगे भनेर समितिले अहिले छानबिन गरिरहेको […]

बुधवार, पौष ८, २०७७

काठमाडौं । संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश जबरा आफैंले हेर्न लागेका हुन् । प्रधानमन्त्री […]

बुधवार, पौष ८, २०७७

काठमाडौं – जनता समाजवादी पार्टीले आजदेखि देशव्यापी विरोध प्रदर्शन सुरु गर्दैछ। प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले आजदेखि काठमाडौंसहित सबै जिल्ला सदरमुकाममा र्‍यालीसहित प्रदर्शन गर्न लागेको हो। आज काठमाडौंमा दिउँसो तीन बजे असन चोकमा प्रदर्शन गर्ने जसपा […]

बुधवार, पौष ८, २०७७

काठमाडौं । मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ । अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी […]

बुधवार, पौष ८, २०७७

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति […]

बुधवार, पौष ८, २०७७

काठमाण्डौ – चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदै छ । सहयोगापेक्षी सडक मावनको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम […]

बुधवार, पौष ८, २०७७