Aamsanchar

समाचार

संखुवासभा –पाँचखपन नगरपालिका–३ मा वानामा ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक पाँचखपन–६ का २२ वर्षीय गोविन्द कोइराला रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए। दुर्घटनामा गम्भीर […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । मानव सेवा आश्रम काठमाडौंले सहारा गुमाएर सडकमा पुगेका ४० जना सडक मानवको उद्धार गरेको छ । आश्रमका अनुसार सोमबार राति र मगलबार बिहान गरी काठमाडौंको बिभिन्न स्थानबाट ढ जना बालबालिकासहित ४० जनाको उद्धार […]

मङ्गलवार, माघ १३, २०७७

सप्तरी । नेपाली भूमिमा कोशी व्यारेज छ । व्यारजेमा बग्ने पानी पनि नेपालकै हो । तर, यो पानी नेपाली किसान नै प्रयोग गर्नबाट बन्चित भएका छन् । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनमा सहभागी र प्रभावितलाई लक्षित गर्दै विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ । गृह मन्त्रालयको पहलमा सरकारले युद्धका क्रममा ज्यान गुमाएका, घाइते, बेपत्तालाई लक्षित गरेर विशेष प्याकेजको व्यवस्था गर्न लागेको […]

मङ्गलवार, माघ १३, २०७७

काठमाण्डौ-ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना ट्रक चालक पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगर पक्राउ परेका हुन् । नियम […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी […]

मङ्गलवार, माघ १३, २०७७

कर्णाली र सङ्घ तथा प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति एवं विस्तार गर्ने भनिएको सुर्खेत विमानस्थलको निर्माण कार्य अन्योलमा परेको छ । विमानस्थलका लागि अधिग्रहण गर्ने भनिएको ३० बिघा जमीन र त्यहाँ निर्माण भएका घरको लगत सङ्कलन […]

सोमवार, माघ १२, २०७७

काठमाडौं । स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय मामिला तथा […]

सोमवार, माघ १२, २०७७

काठमाडौं । हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका […]

सोमवार, माघ १२, २०७७